गृहपृष्ठ ∕ समाचार ∕ भारतमा तीव्ररुपमा फैलिँदै कोरोना, एकैदिन १ लाख २६ हजारभन्दा बढी थपिए संक्रमित भारतमा तीव्ररुपमा फैलिँदै कोरोना, एकैदिन १ लाख २६ हजारभन्दा बढी थपिए संक्रमित हेल्थ आवाज बिहीबार, २०७७ चैत्र २६ गते, ११:१२ मा प्रकाशित काठमाडौँ – भारतमा पछिल्लो २४ घण्टामा १ लाख २६ हजार ७ सय ८९ जना कोरोना संक्रमणको नयाँ संक्रमित थपिएका छन्। त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो ४ दिनमा यो तेस्रोपटक कोरोनाको १ लाखभन्दा बढी नयाँ केस थपिएको हो। यस्तै, एकैदिन ६ सय ८५ जना संक्रमितको मृत्यु भएको छ भने ५९ हजार २ सय ५८ जना संक्रमित उपचारपछि निको भएका छन्। यसको साथै भारतमा कोरोनाबाट ज्यान गुमाउने संख्या १ लाख ६६ हजार ८ सय ६२ पुगेको छ। पछिल्लो तथ्यांक सहित भारतमा एक करोड २९ लाख २८ हजार संक्रमित रहेका छन्। यता, सक्रिय संक्रमितको सख्या ९ लाख पार गरेको छ। हालसम्म ९ करोड कोरोना विरुद्ध खोप प्राप्त गरिसकेका छन्। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्टार हस्पिटल लिमिटेड र विभिन्न १० संघ संस्थाबीच स्वास्थ्य उपचार… नर्सिङ आन्दोलनः इमर्जेन्सीबाहेकका सेवा दुई घण्टा अवरुद्ध नर्सहरुका माग तत्काल सम्बोधन गर्न दाहालको आग्रह स्तन क्यान्सर सर्भाइभरहरुको अनुभव—समयमै थाहा पाएमा क्यान्सरलाई जित्न सकिन्छ निजी अस्पतालका स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक लागू गर्न माग गर्दै कोशीका… निजी स्वास्थ्य क्षेत्रलाई शान्तिपूर्वक निर्वाध सेवा सुचारु गर्ने सुनिश्चितता माग धेरै पढिएका १ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार २ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ३ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ४ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री ५ टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं ६ एउटा अनुभव: जुन मैले कहिल्यै गर्न चाहिनँ ७ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले Kalpana Craft ट्रेण्डिङ स्टार हस्पिटल लिमिटेड र विभिन्न १० संघ संस्थाबीच स्वास्थ्य उपचार सम्बन्धि सम्झौता एउटा अनुभव: जुन मैले कहिल्यै गर्न चाहिनँ नेपालीको जीवनशैली बनिसकेको खोप कुष्ठरोग के हो ? यसका लक्षण के हुन्, कसरी गर्न सकिन्छ उपचार ? मन्त्रीसँगको टक्करले ६ महिना लामो बिदामा बसेकी अतिरिक्त सचिव डा. संगीता मन्त्रालयमा हाजिर के गर्दैछन् काेराेनाकाे उपचारका लागि सरकारले तयारी रहन भनिएका अस्पताल ? हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ‘बाथ रोग’ के हो ? यसका लक्षण र उपचार विधी स्टार हस्पिटल लिमिटेड र विभिन्न १० संघ संस्थाबीच स्वास्थ्य उपचार सम्बन्धि सम्झौता एउटा अनुभव: जुन मैले कहिल्यै गर्न चाहिनँ नेपालीको जीवनशैली बनिसकेको खोप कुष्ठरोग के हो ? यसका लक्षण के हुन्, कसरी गर्न सकिन्छ उपचार ? मन्त्रीसँगको टक्करले ६ महिना लामो बिदामा बसेकी अतिरिक्त सचिव डा. संगीता मन्त्रालयमा हाजिर के गर्दैछन् काेराेनाकाे उपचारका लागि सरकारले तयारी रहन भनिएका अस्पताल ? हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ‘बाथ रोग’ के हो ? यसका लक्षण र उपचार विधी