गृहपृष्ठ ∕ समाचार ∕ अध्ययन विदामा रहेका स्वास्थ्यकर्मीलाई स्वास्थ्यसंस्थामा खटिन स्वास्थ्य मन्त्रालयको अनुरोध अध्ययन विदामा रहेका स्वास्थ्यकर्मीलाई स्वास्थ्यसंस्थामा खटिन स्वास्थ्य मन्त्रालयको अनुरोध सबै प्रयोगशालाहरुलाई २४ घन्टै नमुना लिन निर्देशन हेल्थ आवाज आईतबार, २०७८ वैशाख १९ गते, १८:३२ मा प्रकाशित काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अध्ययन विदामा रहेका स्वास्थ्यकर्मीलाई स्वास्थ्य सेवामा हाजिर भै सेवामा खटाउन सरोकारवालालाई अनुरोध गरेको छ। मन्त्रालयले आइतबार बसेको बैठकले अध्ययन विदामा रहेका स्वास्थ्यकर्मीलाई आफ्नो दरवन्दी रहेको स्वास्थ्यसंस्थामा हाजिर भै सेवा दिन खटाउने निर्यण गरेको हो। यसका साथै चिकित्सा विद्यामा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरु तथा अध्यापन गराउने सम्पूर्णलाई सम्बन्धित विश्वविद्यालय तथा कलेजहरुले उपचार व्यवस्थापनमा लगाउने साथै आवश्यकता अनुसार अन्य अस्पतालमा खटाउन सकिने मन्त्रालयले जनाएको छ। त्यस्तै, कोभिड-१९ परीक्षण गर्न ७ वटै प्रदेशमा रहेका सबै प्रयोगशालाहरुले २४ घण्टा सातै दिन नमुना लिन व्यवस्था गर्न समेत मन्त्रालयले निर्देशन दिएको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा नेपालमा बढ्दो मुटुरोगको जोखिमबारे कार्डियाक सोसाइटीको पत्रकार अन्तक्रिया सम्पन्न सुरक्षित र गुणस्तरीय औषधि पहुँचमा फार्मासिस्टको भूमिका महत्वपूर्ण : महानिर्देशक… कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि… सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु सुत्केरी आमालाई ६ महिना र बुवालाई ४२ दिन प्रस्ताव गरिएको… धेरै पढिएका १ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव २ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ३ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू ४ अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर ५ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ६ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ७ मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु TFN ट्रेण्डिङ नेपालमा बढ्दो मुटुरोगको जोखिमबारे कार्डियाक सोसाइटीको पत्रकार अन्तक्रिया सम्पन्न कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू बाढी प्रभावित नुवाकोट र रसुवामा सीआईएससहितका संस्थाद्वारा स्वास्थ्य, मानसिक स्वास्थ्यसँग सम्बन्धित सहायता प्रदान स्थानीय सरकार मातहत आएपछि मालाखेती अस्पताल झन नाजुक त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् जिरीका एक शिक्षकलाई देखियो कोभिड—१९ शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा स्वास्थ्य सेवा प्रवाहमा रास्कोट नगरपालिका उत्कृष्ट नेपालमा बढ्दो मुटुरोगको जोखिमबारे कार्डियाक सोसाइटीको पत्रकार अन्तक्रिया सम्पन्न कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू बाढी प्रभावित नुवाकोट र रसुवामा सीआईएससहितका संस्थाद्वारा स्वास्थ्य, मानसिक स्वास्थ्यसँग सम्बन्धित सहायता प्रदान स्थानीय सरकार मातहत आएपछि मालाखेती अस्पताल झन नाजुक त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् जिरीका एक शिक्षकलाई देखियो कोभिड—१९ शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा स्वास्थ्य सेवा प्रवाहमा रास्कोट नगरपालिका उत्कृष्ट