गृहपृष्ठ ∕ समाचार ∕ ५ वर्षदेखि बिना सूचना गायब भएकी नर्सिङ निरिक्षकसँग स्वास्थ्य मन्त्रालयद्वारा सात दिने स्पष्टीकरण माग ५ वर्षदेखि बिना सूचना गायब भएकी नर्सिङ निरिक्षकसँग स्वास्थ्य मन्त्रालयद्वारा सात दिने स्पष्टीकरण माग हेल्थ आवाज बिहीबार, २०७८ जेठ २७ गते, १७:११ मा प्रकाशित सांकेतिक तस्वीर काठमाडौं–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले झण्डै ५ वर्षदेखि बिना सूचना गायब भएकी नर्सिङ निरिक्षक दिव्य तिमिल्सिनासँग ७ दिने स्पष्टीकरण माग गरेको छ । मन्त्रालयले स्पष्टीकरण पेश गर्ने सूचना जारी गर्दै उनलाई ७ दिनभित्र स्पष्टीकरण दिन भनिएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत अधिकृत छैटौ तहकी हुन् । उनी बिना सूचना २९ भदौं २०७३ देखि बिदा स्वीकृत नगराएर कार्यलयमा अनुपस्थित रहँदैं आएकी छन् । उनलाई नेपाल स्वास्थ्य सेवा ऐन, २०७३ को दफा ७४ (१) (ज) को कसुरमा सोही ऐनको दफा ७२ (ख) (१) बमोजिम भविष्यमा स्वास्थ्य सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउनेतर्फ सजाय गर्नुपर्ने देखिएकोले तपाईलाई नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ७४ (१) (ज)को कसुरमा किन विभागीय कारवाही नगर्ने ? भन्दैं मन्त्रालयले ७ दिनभित्र स्पष्टीकरण पेश गर्न भनेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा नेपालमा बढ्दो मुटुरोगको जोखिमबारे कार्डियाक सोसाइटीको पत्रकार अन्तक्रिया सम्पन्न सुरक्षित र गुणस्तरीय औषधि पहुँचमा फार्मासिस्टको भूमिका महत्वपूर्ण : महानिर्देशक… कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि… सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु सुत्केरी आमालाई ६ महिना र बुवालाई ४२ दिन प्रस्ताव गरिएको… धेरै पढिएका १ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव २ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ३ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू ४ अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर ५ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ६ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ७ मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु TFN ट्रेण्डिङ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू स्वास्थ्य सेवा प्रवाहमा रास्कोट नगरपालिका उत्कृष्ट स्थानीय सरकार मातहत आएपछि मालाखेती अस्पताल झन नाजुक बाढी प्रभावित नुवाकोट र रसुवामा सीआईएससहितका संस्थाद्वारा स्वास्थ्य, मानसिक स्वास्थ्यसँग सम्बन्धित सहायता प्रदान नेपालमा बढ्दो मुटुरोगको जोखिमबारे कार्डियाक सोसाइटीको पत्रकार अन्तक्रिया सम्पन्न जिरीका एक शिक्षकलाई देखियो कोभिड—१९ सुरक्षित र गुणस्तरीय औषधि पहुँचमा फार्मासिस्टको भूमिका महत्वपूर्ण : महानिर्देशक भट्टराई त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू स्वास्थ्य सेवा प्रवाहमा रास्कोट नगरपालिका उत्कृष्ट स्थानीय सरकार मातहत आएपछि मालाखेती अस्पताल झन नाजुक बाढी प्रभावित नुवाकोट र रसुवामा सीआईएससहितका संस्थाद्वारा स्वास्थ्य, मानसिक स्वास्थ्यसँग सम्बन्धित सहायता प्रदान नेपालमा बढ्दो मुटुरोगको जोखिमबारे कार्डियाक सोसाइटीको पत्रकार अन्तक्रिया सम्पन्न जिरीका एक शिक्षकलाई देखियो कोभिड—१९ सुरक्षित र गुणस्तरीय औषधि पहुँचमा फार्मासिस्टको भूमिका महत्वपूर्ण : महानिर्देशक भट्टराई त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन्