गृहपृष्ठ ∕ समाचार ∕ चुम्बन गरेर कोभिड—१९ सुरक्षा मापदण्ड तोडेपछि बेलायतका स्वास्थ्यमन्त्रीले दिए राजीनामा चुम्बन गरेर कोभिड—१९ सुरक्षा मापदण्ड तोडेपछि बेलायतका स्वास्थ्यमन्त्रीले दिए राजीनामा हेल्थ आवाज आईतबार, २०७८ असार १३ गते, १७:०० मा प्रकाशित बेलायतका स्वास्थ्यमन्त्री म्याट ह्यानकोकले पदबाट राजीनामा दिएका छन्। कोभिड—१९को सुरक्षा मापदण्ड ध्यानमा नराखि आफ्नो सहयोगी महिलालाई चुम्बन गरेको भन्दै चौतर्फी दबाव आएपछि उनले स्वास्थ्यमन्त्रीको पदबाट राजीनामा दिएका हुन्। ह्यानकोकले पनि कोभिड नियम तोडेर चुम्बन लिएको कुरा स्वीकारेका छन्। उनले ब्रिटेनका प्रधानमन्त्री जोनसनलाई लेखेको पत्रमा भनेका छन्, ‘सरकार ती मानिसको ऋणी छ जसले महामारीमा धेरै कुरा गुमाएका छन्। घरबाट बाहिर रहँदा सामाजिक दुरी पालना गर्ने सरकारी नियमलाई उल्लघन भएको हुँदा माफी माग्न चाहान्छु।’ I have resigned as Health Secretary pic.twitter.com/eyWi1AA19i — Matt Hancock (@MattHancock) June 26, 2021 राजीनामा पछि उनले सामाजिक संजाल ट्वीटरमा सार्वजनिक एक भिडियोमा भनेका छन्, ‘म बुझ्न सक्छु कि देशमा सबैले केहि न केहि कोभिड-१९ महामारीबाट गुमाएका छन्। हामी जो आफै नियम बनाउछौं त्यसलाई पालना गर्नुपर्छ। यसकारण मैले राजीनामा दिएको हु।’ pic.twitter.com/ahnqHy6yT9 — Matt Hancock (@MattHancock) June 26, 2021 -एजेन्सी क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुरक्षित र गुणस्तरीय औषधि पहुँचमा फार्मासिस्टको भूमिका महत्वपूर्ण : महानिर्देशक… कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि… सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु सुत्केरी आमालाई ६ महिना र बुवालाई ४२ दिन प्रस्ताव गरिएको… पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा.… नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त धेरै पढिएका १ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव २ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ३ अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर ४ मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु ५ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ६ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू ७ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान TFN ट्रेण्डिङ डा. प्रमिसा खरेलको सल्लाह : यसरी बच्न सकिन्छ छालामा आउने दादबाट स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीहरूलाई कर्णालीका मुख्यमन्त्रीको निर्देशन त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् डा. सरोज साहमाथि हातपात गरेको आरोपमा दुई जना पक्राउ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ सुत्केरी आमालाई ६ महिना र बुवालाई ४२ दिन प्रस्ताव गरिएको विधेयक संसदमा दर्ता कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू डा. प्रमिसा खरेलको सल्लाह : यसरी बच्न सकिन्छ छालामा आउने दादबाट स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीहरूलाई कर्णालीका मुख्यमन्त्रीको निर्देशन त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् डा. सरोज साहमाथि हातपात गरेको आरोपमा दुई जना पक्राउ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ सुत्केरी आमालाई ६ महिना र बुवालाई ४२ दिन प्रस्ताव गरिएको विधेयक संसदमा दर्ता कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू