गृहपृष्ठ ∕ समाचार ∕ नेपाल औषधी उत्पादक संघद्धारा स्वास्थ्य मन्त्रालयलाई ४० लाख बराबरको औषधी हस्तान्तरण नेपाल औषधी उत्पादक संघद्धारा स्वास्थ्य मन्त्रालयलाई ४० लाख बराबरको औषधी हस्तान्तरण हेल्थ आवाज सोमबार, २०७८ असार २१ गते, १६:३४ मा प्रकाशित काठमाडौँ – औषधी उत्पादक संघले बाढी प्रभावित क्षेत्रका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ४० लाख मूल्य बराबरको अत्यावश्यक औषधी हस्तान्तरण गरेको छ। आइतबार स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्याललाई संघका अध्यक्ष जी नारायण बहादुरक्षेत्रीले ४० लाख बराबरको औषधी हस्तान्तरण गरेका थिए । ५० वटा नेपाली औषधी कम्पनीले सिटामोल, एजिथ्रोमाइसिन लगायतका १४६ प्रकारका औषधी मन्त्रालयलाई सहयोग गरेको हो । उक्त औषधी आवश्यकता अनुसार बाढी प्रभावित क्षेत्रमा पठाइने बताइएको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सरकार र नेपाल चिकित्सक संघबीच पाँच बुँदे सहमति, आन्दोलनका कार्यक्रम… १६ साउनमा चौथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याप शो हुँदैं नारायणी घटनाः अस्पतालमा ओपीडी सेवा बन्द, माइतीघरमा प्रदर्शन नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन नारायणी अस्पतालका ६८ चिकित्सकको सामूहिक राजीनामा, असुरक्षित वातावरणमा सेवा दिन… स्वास्थ्यकर्मीमाथि आक्रमण रोक्न निष्क्रिय सुरक्षा समन्वय समिति पुनः सक्रिय गरिने धेरै पढिएका १ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं २ बोलौं, बुझौं, बचाऔंः जीवन बचाउने हाम्रो भूमिका ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ वीर अस्पताल सुधारका लागि डा. उपाध्याय समितिको सुझाव: वीरलाई सिटी अस्पतालको रुपमा विकास गर्नुपर्ने ५ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द ६ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ७ सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री TFN ट्रेण्डिङ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ‘९५ प्रतिशतभन्दा बढी ढाड दुखाइ समस्या बिनै हुन्छन्’ ‘हेल्दी बाइट्स’मार्फत स्वस्थ र गुणस्तरीय खाना पस्कदैं दिलिप नारायणी अस्पतालका ६८ चिकित्सकको सामूहिक राजीनामा, असुरक्षित वातावरणमा सेवा दिन नसक्ने घोषणा नारायणीमा कुटपिटबाट गम्भीर घाइते भएका डा. प्रमोद भन्छन्, ‘घाँटी थिचेपछि छुटाएर भागे’ एमएन हस्पिटलले साउनभर महिलालाई विशेषज्ञ चिकित्सकबाट निःशुल्क परामर्श सेवा दिने स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ‘९५ प्रतिशतभन्दा बढी ढाड दुखाइ समस्या बिनै हुन्छन्’ ‘हेल्दी बाइट्स’मार्फत स्वस्थ र गुणस्तरीय खाना पस्कदैं दिलिप नारायणी अस्पतालका ६८ चिकित्सकको सामूहिक राजीनामा, असुरक्षित वातावरणमा सेवा दिन नसक्ने घोषणा नारायणीमा कुटपिटबाट गम्भीर घाइते भएका डा. प्रमोद भन्छन्, ‘घाँटी थिचेपछि छुटाएर भागे’ एमएन हस्पिटलले साउनभर महिलालाई विशेषज्ञ चिकित्सकबाट निःशुल्क परामर्श सेवा दिने स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन