२०७८ साउन १३, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारदेशभर २३७०मा कोभिड-१९ पुष्टि, १८को मृत्यु

देशभर २३७०मा कोभिड-१९ पुष्टि, १८को मृत्यु


काठमाडौं – देशभर थप २ हजार ३ सय ७० जनालाई कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टीजेन गरी ११ हजार ५८४ जनाकाे परीक्षण भएकाेमा २ हजार ३ सय ७० जनामा पोजेटिभ देखिएको हो ।

यससँगै नेपालमा संक्रमितको संख्या ७ लाख १ हजार ४६८ पुगेको छ ।

यसैगरी, पछिल्लो २४ घण्टामा १ हजार १ सय ३३ जना संक्रमणमुक्त भएका छन् भने १८ संक्रमितको मृत्यु भएको छ ।

हाल ६ लाख २१ हजार २७ हजार जना निको भएका छन् भने ९ हजार ४ सय जनाको मृत्यु भएको छ । अहिले सक्रिय संक्रमित २६ हजार ७१२ पुगेको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)