गृहपृष्ठ ∕ समाचार ∕ वीर अस्पतालमा स्वास्थ्यकर्मी र प्रहरीबीच झडप वीर अस्पतालमा स्वास्थ्यकर्मी र प्रहरीबीच झडप हेल्थ आवाज आईतबार, २०७८ साउन १७ गते, १६:२३ मा प्रकाशित काठमाडौं—कोभिड—१९ केन्द्रीय युनिफाइड अस्पताल (वीर अस्पताल)मा विभिन्न माग राखेर आन्दोलनमा उत्रिएका स्वास्थ्यकर्मी र प्रहरीबीच झडप भएको छ । आइतबार दिउँसो स्वास्थ्यकर्मी र कर्मचारीको आन्दोलनमा प्रहरीले हस्तक्षेप गर्दा झडप भएको हो । अस्पतालका प्रमुख प्रशासकीय अधिकारी डा. जागेश्वर गौतम विरुद्ध नाराबाजी गर्न थालेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । प्रहरी हस्तक्षेपमा ४ जना कर्मचारी घाइते भएका छन् । स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले ८ महिनादेखि नपाएको कोभिड—१९ जोखिम भत्ता पाउनुर्ने, औषधी उपचार भत्ता, सेवा विस्तार भत्ता पाउनुपर्नेलगायतका माग राखेर आन्दोलन गर्दै आएका छन् । स्वास्थ्यकर्मीहरुले अस्पताल सुधारको माग पनि गर्दै आएका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सरकार र नेपाल चिकित्सक संघबीच पाँच बुँदे सहमति, आन्दोलनका कार्यक्रम… १६ साउनमा चौथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याप शो हुँदैं नारायणी घटनाः अस्पतालमा ओपीडी सेवा बन्द, माइतीघरमा प्रदर्शन नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन नारायणी अस्पतालका ६८ चिकित्सकको सामूहिक राजीनामा, असुरक्षित वातावरणमा सेवा दिन… स्वास्थ्यकर्मीमाथि आक्रमण रोक्न निष्क्रिय सुरक्षा समन्वय समिति पुनः सक्रिय गरिने धेरै पढिएका १ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं २ बोलौं, बुझौं, बचाऔंः जीवन बचाउने हाम्रो भूमिका ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ वीर अस्पताल सुधारका लागि डा. उपाध्याय समितिको सुझाव: वीरलाई सिटी अस्पतालको रुपमा विकास गर्नुपर्ने ५ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द ६ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ७ सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री TFN ट्रेण्डिङ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ‘९५ प्रतिशतभन्दा बढी ढाड दुखाइ समस्या बिनै हुन्छन्’ ‘हेल्दी बाइट्स’मार्फत स्वस्थ र गुणस्तरीय खाना पस्कदैं दिलिप नारायणी अस्पतालका ६८ चिकित्सकको सामूहिक राजीनामा, असुरक्षित वातावरणमा सेवा दिन नसक्ने घोषणा एमएन हस्पिटलले साउनभर महिलालाई विशेषज्ञ चिकित्सकबाट निःशुल्क परामर्श सेवा दिने नारायणीमा कुटपिटबाट गम्भीर घाइते भएका डा. प्रमोद भन्छन्, ‘घाँटी थिचेपछि छुटाएर भागे’ नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ‘९५ प्रतिशतभन्दा बढी ढाड दुखाइ समस्या बिनै हुन्छन्’ ‘हेल्दी बाइट्स’मार्फत स्वस्थ र गुणस्तरीय खाना पस्कदैं दिलिप नारायणी अस्पतालका ६८ चिकित्सकको सामूहिक राजीनामा, असुरक्षित वातावरणमा सेवा दिन नसक्ने घोषणा एमएन हस्पिटलले साउनभर महिलालाई विशेषज्ञ चिकित्सकबाट निःशुल्क परामर्श सेवा दिने नारायणीमा कुटपिटबाट गम्भीर घाइते भएका डा. प्रमोद भन्छन्, ‘घाँटी थिचेपछि छुटाएर भागे’ नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष