गृहपृष्ठ ∕ समाचार ∕ नेपालमा पहिलो डोज खोप लगाउने १५ प्रतिशत, दुवै डोज लगाउने ९.५१ प्रतिशत नेपालमा पहिलो डोज खोप लगाउने १५ प्रतिशत, दुवै डोज लगाउने ९.५१ प्रतिशत स्वास्थ्यमा दरबन्दी विस्तार गर्नुपर्ने आवश्यकता छ हेल्थ आवाज बिहीबार, २०७८ साउन २८ गते, १५:२५ मा प्रकाशित फाइल तस्बिर काठमाडौं—नेपालमा अहिलेसम्म कुल जनसंख्याको ९.५१ प्रतिशत जनसंख्याले कोभिड—१९ विरुछद्धको खोपको दुवै डोज लगाएको छ । बिहीबार संसदमा बोल्दै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले नेपालमा २८ लाख ८८ हजार ३ सय ६० जनाले दुवै डोज खोप लगाएको बताए । जुन नेपालको कुल जनसंख्याको ९.५१ प्रतिशत हो । मन्त्री श्रेष्ठकाअनुसार खोपको पहिलो मात्रा ४५ लाख ७० हजार ५ सय ५३ जनाले लगाएका छन् । जुन कुल जनसंख्या १५.५ प्रतिशत हो । राज्यमन्त्री श्रेष्ठले स्वास्थ्यमा न्यून दरबन्दी रहेका कारण स्थानीय तह, प्रदेशदेखि केन्द्रसम्म दरबन्दी विस्तार गर्नुपर्ने बताएका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन नारायणी अस्पतालका ६८ चिकित्सकको सामूहिक राजीनामा, असुरक्षित वातावरणमा सेवा दिन… स्वास्थ्यकर्मीमाथि आक्रमण रोक्न निष्क्रिय सुरक्षा समन्वय समिति पुनः सक्रिय गरिने अक्सफोर्ड विश्वविद्यालयबाट नेपाली चिकित्सक डा. दीपेन्द्र पाण्डेलाई प्रतिष्ठित ‘आर.बी. डुथी… ‘अस्पतालजन्य संक्रमण’बारे गंगालालमा सोल युनिभर्सिटीसँगको सहकार्यमा कार्यशाला गोष्ठी सम्पन्न नारायणी अस्पताल घटनाका घाइते चिकित्सक ट्रमा सेन्टरमा, मन्त्री मेहताद्वारा स्वास्थ्य… धेरै पढिएका १ बोलौं, बुझौं, बचाऔंः जीवन बचाउने हाम्रो भूमिका २ वीर अस्पताल सुधारका लागि डा. उपाध्याय समितिको सुझाव: वीरलाई सिटी अस्पतालको रुपमा विकास गर्नुपर्ने ३ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ४ मेदान्तको जागिर छोडेर स्वदेशमै रोबोटिक सर्जरीमा रमाइरहेका डा. वीरेन्द्र भगत ५ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द ६ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ७ सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री TFN ट्रेण्डिङ नारायणीमा कुटपिटबाट गम्भीर घाइते भएका डा. प्रमोद भन्छन्, ‘घाँटी थिचेपछि छुटाएर भागे’ ‘९५ प्रतिशतभन्दा बढी ढाड दुखाइ समस्या बिनै हुन्छन्’ ‘हेल्दी बाइट्स’मार्फत स्वस्थ र गुणस्तरीय खाना पस्कदैं दिलिप ‘अस्पतालजन्य संक्रमण’बारे गंगालालमा सोल युनिभर्सिटीसँगको सहकार्यमा कार्यशाला गोष्ठी सम्पन्न काठमाडौंसहित देशभरका अस्पतालहरुमा ओपीडी सेवा ठप्प, उपचार नपाउँदा बिरामीलाई सास्ती स्वास्थ्यकर्मीमाथि आक्रमण रोक्न निष्क्रिय सुरक्षा समन्वय समिति पुनः सक्रिय गरिने एमएन हस्पिटलले साउनभर महिलालाई विशेषज्ञ चिकित्सकबाट निःशुल्क परामर्श सेवा दिने अष्ट्रेलियाबाट फर्केर मिस नेपाल २०२६ को प्रतिस्पर्धामा प्रतिमा : नेपाललाई मानसिक कल्याणको विश्व केन्द्र बनाउने लक्ष्य नारायणीमा कुटपिटबाट गम्भीर घाइते भएका डा. प्रमोद भन्छन्, ‘घाँटी थिचेपछि छुटाएर भागे’ ‘९५ प्रतिशतभन्दा बढी ढाड दुखाइ समस्या बिनै हुन्छन्’ ‘हेल्दी बाइट्स’मार्फत स्वस्थ र गुणस्तरीय खाना पस्कदैं दिलिप ‘अस्पतालजन्य संक्रमण’बारे गंगालालमा सोल युनिभर्सिटीसँगको सहकार्यमा कार्यशाला गोष्ठी सम्पन्न काठमाडौंसहित देशभरका अस्पतालहरुमा ओपीडी सेवा ठप्प, उपचार नपाउँदा बिरामीलाई सास्ती स्वास्थ्यकर्मीमाथि आक्रमण रोक्न निष्क्रिय सुरक्षा समन्वय समिति पुनः सक्रिय गरिने एमएन हस्पिटलले साउनभर महिलालाई विशेषज्ञ चिकित्सकबाट निःशुल्क परामर्श सेवा दिने अष्ट्रेलियाबाट फर्केर मिस नेपाल २०२६ को प्रतिस्पर्धामा प्रतिमा : नेपाललाई मानसिक कल्याणको विश्व केन्द्र बनाउने लक्ष्य