२०७८ असोज १२, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारआजदेखि १८ वर्षमाथिका विद्यार्थीलाई कोभिड खोप दिइदै

आजदेखि १८ वर्षमाथिका विद्यार्थीलाई कोभिड खोप दिइदै


काठमाडौं – सरकारले १८ वर्षमाथिका विद्यार्थी र विश्वविद्यालयका विद्यार्थीलाई कोभिड खोपको पहिलो डोज दिइने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार गरेको निर्णयअनुसार शुक्रबारदेखि परीक्षामा सहभागी हुने विद्यार्थी र ४० वर्षमाथिका उमेर समुहलाई काठमाडौंका ३२ वडामा खोप लगाउने तयारी गरेको हो ।

उक्त अभियान ३ दिन चल्नेछ। विद्यार्थीहरुले प्रवेशपत्र र ४० वर्षमाथिकाले आफ्नो परिचय खुल्ने नागरिकता देखाएर खोप लगाउन पाउने छन्।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)