गृहपृष्ठ ∕ समाचार ∕ चीनबाट आइपुग्यो १० लाख २० हजार मात्रा खोप चीनबाट आइपुग्यो १० लाख २० हजार मात्रा खोप हेल्थ आवाज बुधबार, २०७८ कात्तिक १० गते, ११:२५ मा प्रकाशित काठमाडौँ – चीनबाट कोभिड विरुद्ध भेरोसेल खोपको १० लाख २० हजार मात्रा आज नेपाल आइपुग्ने भएको छ । खोप बोकेको चाइना साउदर्न विमानको कार्गो फ्लाइट बुधबारन बिहान पौने १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। सरकारले कोभ्याक्ससँग कष्ट सेयरिङमा ५९ लाख डोज खोप किन्ने सम्झौता गरेकोमा पहिलो लटमा आज १० लाख २० हजार डोज खोप आएको स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखा प्रमुख डा. उपेन्द्र ढुंगानाले जानकारी दिए। यसअघि चीनबाट ६० लाख डोज खोप खरिद गरेर ल्याएको थियो। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नर्सिङ आन्दोलनः इमर्जेन्सीबाहेकका सेवा दुई घण्टा अवरुद्ध नर्सहरुका माग तत्काल सम्बोधन गर्न दाहालको आग्रह स्तन क्यान्सर सर्भाइभरहरुको अनुभव—समयमै थाहा पाएमा क्यान्सरलाई जित्न सकिन्छ निजी अस्पतालका स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक लागू गर्न माग गर्दै कोशीका… निजी स्वास्थ्य क्षेत्रलाई शान्तिपूर्वक निर्वाध सेवा सुचारु गर्ने सुनिश्चितता माग सुत्केरीको मृत्युपछि किष्ट अस्पताल तनावग्रस्त, बिरामीका आफन्तले ढुंगामुढा गरेपछि प्रहरीद्वारा… धेरै पढिएका १ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार २ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ३ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ४ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री ५ टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं ६ एउटा अनुभव: जुन मैले कहिल्यै गर्न चाहिनँ ७ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले Kalpana Craft ट्रेण्डिङ नेपालीको जीवनशैली बनिसकेको खोप हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले के गर्दैछन् काेराेनाकाे उपचारका लागि सरकारले तयारी रहन भनिएका अस्पताल ? मन्त्रीसँगको टक्करले ६ महिना लामो बिदामा बसेकी अतिरिक्त सचिव डा. संगीता मन्त्रालयमा हाजिर वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने विकट गाउँका डाक्टर ग्याल्छेन, उपल्लो डोल्पादेखि एमबीबीएस डाक्टरसम्म हेपोनको निर्वाचमा आएका प्रतिनिधिको साझा गुनासोः समायोजनले घर न कार्यस्थल ‘बाथ रोग’ के हो ? यसका लक्षण र उपचार विधी नेपालीको जीवनशैली बनिसकेको खोप हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले के गर्दैछन् काेराेनाकाे उपचारका लागि सरकारले तयारी रहन भनिएका अस्पताल ? मन्त्रीसँगको टक्करले ६ महिना लामो बिदामा बसेकी अतिरिक्त सचिव डा. संगीता मन्त्रालयमा हाजिर वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने विकट गाउँका डाक्टर ग्याल्छेन, उपल्लो डोल्पादेखि एमबीबीएस डाक्टरसम्म हेपोनको निर्वाचमा आएका प्रतिनिधिको साझा गुनासोः समायोजनले घर न कार्यस्थल ‘बाथ रोग’ के हो ? यसका लक्षण र उपचार विधी