गृहपृष्ठ ∕ समाचार ∕ मालाखेति अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग मालाखेति अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग पदमराज भट्ट बुधबार, २०७८ कात्तिक १० गते, ११:४६ मा प्रकाशित धनगढी – कैलालीको गोदावरी नगरपालिका वडा नं ३ मा रहेका मालाखेती अस्पताललाई स्वास्थ्य सामग्रीहरु सहयोग गरिएको छ । प्रधानमन्त्री शेर बहादुर देउवाकी पत्नी काग्रेस नेतृ डा. आरजु राणा देउवाले अस्पताललाई आवश्यक ७ लाख बराबरका स्वास्थ्य सामाग्रीहरु सहयोग गरेकी हुन् । मंगलबार उक्त स्वास्थ्यका सामाग्रीहरु मेसु डा. पदम प्रकाश शर्मालाई हस्तान्तरण गरीएको सुरक्षित मातृत्व संजाल माहासंघ नेपालका तर्फवाट उनले स्वास्थ्य सामग्रीहरु सहयोग गरेको कांग्रेस नेता बिरेन्द्र भट्टले बताए । पूर्व सांसद समेत रहेकी डा. देउवा सुरक्षित मातृत्व संजाल माहासंघ नेपालकी अध्यक्ष हुन् । उनले दिएको स्वास्थ्य सामाग्री अन्तरर्गत मातृत्व सुरक्षाका सामग्री सहित कोरोना रोकथामका लागि आवश्यक सामाग्रीहरु रहेका छन् । क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्त, यस्ता छन् नयाँ… स्वास्थ्यमन्त्री निशा मेहता र नर्वेजियन राजदूत म्योसबीच भेटवार्ता अब गेटा अस्पताल शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण… अख्तियारद्वारा निजामती कर्मचारी अस्पतालका अधिकृतसहित ८ जना कर्मचारी विरुद्ध मुद्धा… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी नियुक्तिका लागि ३१… टीकापुर अस्पतालका प्रयोगशाला इन्चार्ज बजगाईमाथि कुटपिट (भिडियोसहित) धेरै पढिएका १ चिकित्सक उत्पादनमा नेपालको फड्को, पलायनले राज्यलाई अर्बौ नोक्सान २ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ३ हार्मोनिक उपकरणबाट कोशी अस्पतालमा सफल पित्तथैली शल्यक्रिया* ४ युवापुस्ताकी अब्बल पेडियाट्रिक इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. रोमिला ५ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ६ नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन ७ जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल TFN ट्रेण्डिङ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने प्रथम प्याथालोजी ल्याबले तिहारसम्म किड्नी बायोस्पी जाँच निःशुल्क गर्ने योग के हो ? यसका प्रकार र फाइदा विपीमा आएका बिरामी निजी अस्पताल पठाएर कमिसन लिने १२ जना पक्राउ अख्तियारद्वारा निजामती कर्मचारी अस्पतालका अधिकृतसहित ८ जना कर्मचारी विरुद्ध मुद्धा दायर पिजीमा १६८९ सिट निर्धारण, कुन कलेजलाई कति ? सेती प्रादेशिक अस्पतालमा विशेषज्ञ चिकित्सकको पदमा नै दरखास्त परेन काठमाडौं उपत्यकामा थपिए ६९६ नयाँ संक्रमित डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने प्रथम प्याथालोजी ल्याबले तिहारसम्म किड्नी बायोस्पी जाँच निःशुल्क गर्ने योग के हो ? यसका प्रकार र फाइदा विपीमा आएका बिरामी निजी अस्पताल पठाएर कमिसन लिने १२ जना पक्राउ अख्तियारद्वारा निजामती कर्मचारी अस्पतालका अधिकृतसहित ८ जना कर्मचारी विरुद्ध मुद्धा दायर पिजीमा १६८९ सिट निर्धारण, कुन कलेजलाई कति ? सेती प्रादेशिक अस्पतालमा विशेषज्ञ चिकित्सकको पदमा नै दरखास्त परेन काठमाडौं उपत्यकामा थपिए ६९६ नयाँ संक्रमित