गृहपृष्ठ ∕ समाचार ∕ असार, मंसिर र चैतमा नर्सहरुको लाइसेन्स परीक्षा हुने असार, मंसिर र चैतमा नर्सहरुको लाइसेन्स परीक्षा हुने हेल्थ आवाज शुक्रबार, २०७९ वैशाख २३ गते, १३:४३ मा प्रकाशित काठमाडौं- नेपाल नर्सिङ काउन्सिलले नर्सहरुको लाइसेन्स परीक्षा असार, मंसिर र चैतमा लिने भएको छ। काउन्सिलले सूचना जारी गरी नाम दर्ता परीक्षा (लाइसेन्स)को वार्षिक क्यालेन्डर अनुसार सो मितिमा परीक्षा हुने जनाएको हो। वार्षिक क्यालेन्डर अनुसार असार २५ गते शनिबार, मंसिर ३ गते शनिबार र चैत ४ गते शनिबार लाइसेन्स परीक्षा हुनेछ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको… नबिल बैंकको ६ करोड सहयोगमा धुलिखेल अस्पतालमा बर्न केयरदेखि डायलासिस… स्वास्थ्यमन्त्री र अमेरिकी कार्यवाहक राजदूतबीच भेटवार्ता नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी धेरै पढिएका १ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी २ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ३ दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व ६ नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने ७ अदालतको बाध्यकारी आदेश उपेक्षा गरिएको औषधि व्यवस्था विभागको ‘स्तरवृद्धि फाइल’ प्रधानमन्त्री कार्यालयमा TFN ट्रेण्डिङ महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण, लक्षण र उपचार धनगढीमा स्वस्तिक कार्डियो हस्पिटल संचालनमा आउँदै वीरमा प्रमुख विशेषज्ञसहित ८ सय ३१ पुल* दरबन्दी थप, प्रशासनमा सहसचिव मेलानले प्रयोगशाला परीक्षण शुल्क निर्धारण गर्न स्वास्थ्य मन्त्रालयको गरायो ध्यानाकर्षण उपाध्यक्षमा डा. पौडेलकाे, सदस्यमा डा. अग्रवालको अग्रता कायमै पाठेघर किन खस्छ ? पाठेघर खस्यो भने के गर्ने ? आँखाको दृष्टिका लागि फाइदाजनक योगासन डाक्टरको सिफारिसबिना औषधि बिक्री गर्ने दुई औषधि पसलका सञ्चालक पक्राउ महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण, लक्षण र उपचार धनगढीमा स्वस्तिक कार्डियो हस्पिटल संचालनमा आउँदै वीरमा प्रमुख विशेषज्ञसहित ८ सय ३१ पुल* दरबन्दी थप, प्रशासनमा सहसचिव मेलानले प्रयोगशाला परीक्षण शुल्क निर्धारण गर्न स्वास्थ्य मन्त्रालयको गरायो ध्यानाकर्षण उपाध्यक्षमा डा. पौडेलकाे, सदस्यमा डा. अग्रवालको अग्रता कायमै पाठेघर किन खस्छ ? पाठेघर खस्यो भने के गर्ने ? आँखाको दृष्टिका लागि फाइदाजनक योगासन डाक्टरको सिफारिसबिना औषधि बिक्री गर्ने दुई औषधि पसलका सञ्चालक पक्राउ