२०८१ साउन ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसेती प्रादेशिक अस्पतालले माग्यो ३५ जना चिकित्सक

सेती प्रादेशिक अस्पतालले माग्यो ३५ जना चिकित्सक


काठमाडौँ – धनगढीस्थित सेती प्रादेशिक अस्पतालले विशेषज्ञ चिकित्सकदेखि मेडिकल अधिकृतसम्म माग गरेको छ । शुक्रबार एक सूचना प्रकाशित गर्दै अस्पतालले विभिन्न पदमा ३५ जना चिकित्सक माग गरेको हो । उक्त जनशक्ति करार सेवामा माग गरेको हो ।

अस्पतालले इच्छुक उम्मेदवारलाई १५ दिनभित्र आवेदन दिन आव्हान गरेको छ ।

No description available.


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ