गृहपृष्ठ ∕ समाचार ∕ थप ६३८ जनामा कोभिड संक्रमण, २ को मृत्यु थप ६३८ जनामा कोभिड संक्रमण, २ को मृत्यु हेल्थ आवाज मंगलबार, २०७९ साउन १० गते, १६:२३ मा प्रकाशित काठमाडौँ – नेपालमा थप २ जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ। साउन महिनामा मात्रै कोभिडबाट ७ जना संक्रमितले ज्यान गुमाएका छन् । यससँगै नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ९ सय ५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ। त्यस्तै, देशभर एकैपटक थप ६३८ जना कोभिड-१९ संक्रमण पुष्टि भएको छ। सोही अवधिमा २१८ जना संक्रमित निको भएका छन्। पछिल्लो समय दिनप्रतिदिन संक्रमितको संख्या बढ्दै गएको छ । हाल सक्रिय संक्रमित ३ हजार ७ सय १४ जना रहेका छन् । मंगलबार आइसियूमा ३० जना र भेन्टिलेटरमा १ जना संक्रमित उपचाररत छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको… नबिल बैंकको ६ करोड सहयोगमा धुलिखेल अस्पतालमा बर्न केयरदेखि डायलासिस… स्वास्थ्यमन्त्री र अमेरिकी कार्यवाहक राजदूतबीच भेटवार्ता नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने धेरै पढिएका १ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी २ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ३ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ४ दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ ५ नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने ६ नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व ७ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं TFN ट्रेण्डिङ मेलानले प्रयोगशाला परीक्षण शुल्क निर्धारण गर्न स्वास्थ्य मन्त्रालयको गरायो ध्यानाकर्षण वीरमा प्रमुख विशेषज्ञसहित ८ सय ३१ पुल* दरबन्दी थप, प्रशासनमा सहसचिव उपकरण खरिदको १५ लाख बजेट फ्रिज हुँदैं, फिजियोथेरापी सेवा ठप्प हुँदा बिरामीले पाए सास्ती उपाध्यक्षमा डा. पौडेलकाे, सदस्यमा डा. अग्रवालको अग्रता कायमै ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं धनगढीमा स्वस्तिक कार्डियो हस्पिटल संचालनमा आउँदै एचआईभी नियन्त्रण र उपचारमा सुधार भएपनि लाञ्छना र विभेद अझै कायम छ : सरोकारवाला महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण, लक्षण र उपचार मेलानले प्रयोगशाला परीक्षण शुल्क निर्धारण गर्न स्वास्थ्य मन्त्रालयको गरायो ध्यानाकर्षण वीरमा प्रमुख विशेषज्ञसहित ८ सय ३१ पुल* दरबन्दी थप, प्रशासनमा सहसचिव उपकरण खरिदको १५ लाख बजेट फ्रिज हुँदैं, फिजियोथेरापी सेवा ठप्प हुँदा बिरामीले पाए सास्ती उपाध्यक्षमा डा. पौडेलकाे, सदस्यमा डा. अग्रवालको अग्रता कायमै ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं धनगढीमा स्वस्तिक कार्डियो हस्पिटल संचालनमा आउँदै एचआईभी नियन्त्रण र उपचारमा सुधार भएपनि लाञ्छना र विभेद अझै कायम छ : सरोकारवाला महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण, लक्षण र उपचार