गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ नेपालगन्ज मेडिकल कलेजमा एमबीबीएस अध्ययनरत विद्यार्थी पंखामा झुन्डिएको अवस्थामा भेटिए नेपालगन्ज मेडिकल कलेजमा एमबीबीएस अध्ययनरत विद्यार्थी पंखामा झुन्डिएको अवस्थामा भेटिए हेल्थ आवाज बिहीबार, २०७९ भदौ २ गते, १६:३३ मा प्रकाशित नेपालगन्ज— नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा एमबीबीएस दोस्रो वर्षमा अध्ययनरत एक जना विद्यार्थी पंखामा झुन्डिएको अवस्थामा फेला परेका छन् । नेपालगन्ज उपमहानगरपालिका–८ रानीतलाउ निवासी २५ वर्षीय सिद्धार्थ बैश्य मेडिकल कलेजको चिसापानीस्थित छात्रावासमा पंखामा झुन्डिएको अवस्थामा फेला परेको कोहलपुरका प्रहरी प्रमुख डिएसपी ऐनबहादुर मल्लले जानकारी दिए। बैश्यको सुसाइट नोट भेटिएकाले आत्महत्या गरेको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ । बैश्य मानसिक रुपमा समस्याग्रस्त देखिए पनि घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बैश्यको शव पोष्टमार्टमका लागि भेरी अस्पतालमा ल्याइएको छ । क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा नेपालमा बढ्दो मुटुरोगको जोखिमबारे कार्डियाक सोसाइटीको पत्रकार अन्तक्रिया सम्पन्न सुरक्षित र गुणस्तरीय औषधि पहुँचमा फार्मासिस्टको भूमिका महत्वपूर्ण : महानिर्देशक… कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि… सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु सुत्केरी आमालाई ६ महिना र बुवालाई ४२ दिन प्रस्ताव गरिएको… धेरै पढिएका १ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव २ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ३ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू ४ अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर ५ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ६ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ७ मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु TFN ट्रेण्डिङ नेपालमा बढ्दो मुटुरोगको जोखिमबारे कार्डियाक सोसाइटीको पत्रकार अन्तक्रिया सम्पन्न कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू बाढी प्रभावित नुवाकोट र रसुवामा सीआईएससहितका संस्थाद्वारा स्वास्थ्य, मानसिक स्वास्थ्यसँग सम्बन्धित सहायता प्रदान स्थानीय सरकार मातहत आएपछि मालाखेती अस्पताल झन नाजुक स्वास्थ्य सेवा प्रवाहमा रास्कोट नगरपालिका उत्कृष्ट त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् जिरीका एक शिक्षकलाई देखियो कोभिड—१९ शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा नेपालमा बढ्दो मुटुरोगको जोखिमबारे कार्डियाक सोसाइटीको पत्रकार अन्तक्रिया सम्पन्न कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू बाढी प्रभावित नुवाकोट र रसुवामा सीआईएससहितका संस्थाद्वारा स्वास्थ्य, मानसिक स्वास्थ्यसँग सम्बन्धित सहायता प्रदान स्थानीय सरकार मातहत आएपछि मालाखेती अस्पताल झन नाजुक स्वास्थ्य सेवा प्रवाहमा रास्कोट नगरपालिका उत्कृष्ट त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् जिरीका एक शिक्षकलाई देखियो कोभिड—१९ शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा