गृहपृष्ठ ∕ समाचार ∕ कान्ति बाल अस्पतालमा थप २ नयाँ टिकट काउन्टर सञ्चालनमा कान्ति बाल अस्पतालमा थप २ नयाँ टिकट काउन्टर सञ्चालनमा हेल्थ आवाज बुधबार, २०७९ माघ ४ गते, १९:४५ मा प्रकाशित काठमाडौं – कान्ति बाल अस्पतालले दुई वटा नयाँ टिकट काउन्टरबाट सेवा दिन सुरु गरेको छ । अस्पतालमा आउने बिरामीहरूको लाइन कम गर्न र भिडभाड कम गर्ने उद्देश्यले बुधवार एक कार्यक्रम गर्दै उक्त काउन्टरहरू सञ्चालनमा ल्याइएको हो । छिट्टै अनलाइनमार्फत पनि टिकट प्राप्त गर्न सकिने योजना बनाइरहेको सुनाउँदै अस्पतालका निर्देशक युवानिधि बसौलाले हाल २ नयाँ टिकट काउन्टरसमेत ६ वटा टिकट काउन्टर सञ्चालनमा रहेको बताए । अस्पतालका निर्देशक युवानिधि बसौला र अस्पताल विकास समितिका अध्यक्ष बाबुराम गौतमले उक्त नयाँ दुई काउन्टरको उद्घाटन गरेका थिए । अध्यक्ष गौतमले नयाँ थपिएका टिकट काउन्टरले बिरामीहरूलाई केही सहजता हुने विश्वास राखेको बताए । कान्ति बाल अस्पतालमा दैनिक ओपिडीमा ६ सय र इमर्जेन्सीमा एक सयदेखि १५० बिरामी सेवा लिन आउने गरेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुरक्षित र गुणस्तरीय औषधि पहुँचमा फार्मासिस्टको भूमिका महत्वपूर्ण : महानिर्देशक… कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि… सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु सुत्केरी आमालाई ६ महिना र बुवालाई ४२ दिन प्रस्ताव गरिएको… पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा.… नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त धेरै पढिएका १ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव २ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ३ अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर ४ मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु ५ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ६ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू ७ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान TFN ट्रेण्डिङ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् डा. प्रमिसा खरेलको सल्लाह : यसरी बच्न सकिन्छ छालामा आउने दादबाट स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीहरूलाई कर्णालीका मुख्यमन्त्रीको निर्देशन परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं सुत्केरी आमालाई ६ महिना र बुवालाई ४२ दिन प्रस्ताव गरिएको विधेयक संसदमा दर्ता कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू डा. सरोज साहमाथि हातपात गरेको आरोपमा दुई जना पक्राउ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् डा. प्रमिसा खरेलको सल्लाह : यसरी बच्न सकिन्छ छालामा आउने दादबाट स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीहरूलाई कर्णालीका मुख्यमन्त्रीको निर्देशन परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं सुत्केरी आमालाई ६ महिना र बुवालाई ४२ दिन प्रस्ताव गरिएको विधेयक संसदमा दर्ता कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू डा. सरोज साहमाथि हातपात गरेको आरोपमा दुई जना पक्राउ