गृहपृष्ठ ∕ समाचार ∕ मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा ४७ प्रतिशतमात्रै पास मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा ४७ प्रतिशतमात्रै पास हेल्थ आवाज आईतबार, २०७९ माघ १५ गते, १७:५७ मा प्रकाशित काठमाडौं—नेपाल मेडिकल काउन्सिलले लिएको एमबीबीएस/बिडिएसको लाइसेन्स परीक्षामा ४७ प्रतिशतमात्रै पास भएका छन् । काउन्सिलले १२ देखि १५ माघसम्म लिएको लाइसेन्स परीक्षामा ४७ प्रतिशत मात्रै उत्तीर्ण भएको काउन्सिलका रजिष्ट्रार डा. कृष्णप्रसाद अधिकारीले जानकारी दिए । काउन्सिलले लिएको परीक्षाका लागि २३२२ जनाले आवेदन दिएका थिए । जसमध्ये २३११ जना परीक्षामा सहभागी भएका थिए । जसमध्ये १०९१ जना लाइसेन्स परीक्षा उत्तीर्ण भएका छन् भने १२२० जना अनुत्तीर्ण भएका छन् । पासमा एमबीबीएसतर्फ १८३२ परीक्षार्थीमध्ये ८६३ जना पास भएका छन् । त्यसैगरी डेन्टलतर्फ ४७९ जना सहभागीमध्ये २२८ जना पास भएका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन नारायणी अस्पतालका ६८ चिकित्सकको सामूहिक राजीनामा, असुरक्षित वातावरणमा सेवा दिन… स्वास्थ्यकर्मीमाथि आक्रमण रोक्न निष्क्रिय सुरक्षा समन्वय समिति पुनः सक्रिय गरिने अक्सफोर्ड विश्वविद्यालयबाट नेपाली चिकित्सक डा. दीपेन्द्र पाण्डेलाई प्रतिष्ठित ‘आर.बी. डुथी… ‘अस्पतालजन्य संक्रमण’बारे गंगालालमा सोल युनिभर्सिटीसँगको सहकार्यमा कार्यशाला गोष्ठी सम्पन्न नारायणी अस्पताल घटनाका घाइते चिकित्सक ट्रमा सेन्टरमा, मन्त्री मेहताद्वारा स्वास्थ्य… धेरै पढिएका १ बोलौं, बुझौं, बचाऔंः जीवन बचाउने हाम्रो भूमिका २ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ वीर अस्पताल सुधारका लागि डा. उपाध्याय समितिको सुझाव: वीरलाई सिटी अस्पतालको रुपमा विकास गर्नुपर्ने ५ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ६ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द ७ सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री TFN ट्रेण्डिङ नेपालमा पूर्ण स्तनपान गराउने ५६ प्रतिशत ओठ किन फुट्छ त ? ओठको स्याहार कसरी गर्ने ? ‘९५ प्रतिशतभन्दा बढी ढाड दुखाइ समस्या बिनै हुन्छन्’ स्वास्थ्यकर्मीमाथि आक्रमण रोक्न निष्क्रिय सुरक्षा समन्वय समिति पुनः सक्रिय गरिने नारायणीमा कुटपिटबाट गम्भीर घाइते भएका डा. प्रमोद भन्छन्, ‘घाँटी थिचेपछि छुटाएर भागे’ नारायणी अस्पतालका ६८ चिकित्सकको सामूहिक राजीनामा, असुरक्षित वातावरणमा सेवा दिन नसक्ने घोषणा ‘हेल्दी बाइट्स’मार्फत स्वस्थ र गुणस्तरीय खाना पस्कदैं दिलिप एमएन हस्पिटलले साउनभर महिलालाई विशेषज्ञ चिकित्सकबाट निःशुल्क परामर्श सेवा दिने नेपालमा पूर्ण स्तनपान गराउने ५६ प्रतिशत ओठ किन फुट्छ त ? ओठको स्याहार कसरी गर्ने ? ‘९५ प्रतिशतभन्दा बढी ढाड दुखाइ समस्या बिनै हुन्छन्’ स्वास्थ्यकर्मीमाथि आक्रमण रोक्न निष्क्रिय सुरक्षा समन्वय समिति पुनः सक्रिय गरिने नारायणीमा कुटपिटबाट गम्भीर घाइते भएका डा. प्रमोद भन्छन्, ‘घाँटी थिचेपछि छुटाएर भागे’ नारायणी अस्पतालका ६८ चिकित्सकको सामूहिक राजीनामा, असुरक्षित वातावरणमा सेवा दिन नसक्ने घोषणा ‘हेल्दी बाइट्स’मार्फत स्वस्थ र गुणस्तरीय खाना पस्कदैं दिलिप एमएन हस्पिटलले साउनभर महिलालाई विशेषज्ञ चिकित्सकबाट निःशुल्क परामर्श सेवा दिने