गृहपृष्ठ ∕ समाचार ∕ यी हुन् चिकित्सा शिक्षा आयोगको पूर्ण बैठकले गरेका चार वटा निर्णय यी हुन् चिकित्सा शिक्षा आयोगको पूर्ण बैठकले गरेका चार वटा निर्णय हेल्थ आवाज सोमबार, २०८० जेठ ८ गते, १७:०३ मा प्रकाशित काठमाडौं—चिकित्सा शिक्षा आयोगले चार वटा निर्णय गरेको छ । सोमबार बसेको आयोगको ११ औं पूर्ण बैठकले चार निर्णय गरेको हो । आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको बैठकले आर्थिक वर्षको ०८०/०८१ को बजेट पास गरेको छ । बैठकको दोस्रो एजेण्डामा रहेको चिकित्सा जनशक्तिको प्रक्षेपण, संयुक्त पाठ्यक्रम फ्रेमवर्क र राष्ट्रिय चिकित्सा शिक्षा नीति पास गरेको छ । यसैगरी, सिटीईभिटीअन्तर्गत टिएसएलसी स्तरीकरण गर्दा छुटेका कलेजहरुले नयाँ संस्थाका रुपमा दर्ता गरिपाउन दिएको निवेदनमा आशयपत्र प्रदान गर्ने निर्णय गरेको छ । चिकित्सा शिक्षा छाता ऐनका विषयमा भएको प्रगतिका बारेमा जानकारी गराउने निर्णयसमेत बैठकले गरेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको… नबिल बैंकको ६ करोड सहयोगमा धुलिखेल अस्पतालमा बर्न केयरदेखि डायलासिस… स्वास्थ्यमन्त्री र अमेरिकी कार्यवाहक राजदूतबीच भेटवार्ता नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने धेरै पढिएका १ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी २ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ३ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ४ दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ ५ नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने ६ नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व ७ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं TFN ट्रेण्डिङ मेलानले प्रयोगशाला परीक्षण शुल्क निर्धारण गर्न स्वास्थ्य मन्त्रालयको गरायो ध्यानाकर्षण उपाध्यक्षमा डा. पौडेलकाे, सदस्यमा डा. अग्रवालको अग्रता कायमै वीरमा प्रमुख विशेषज्ञसहित ८ सय ३१ पुल* दरबन्दी थप, प्रशासनमा सहसचिव उपकरण खरिदको १५ लाख बजेट फ्रिज हुँदैं, फिजियोथेरापी सेवा ठप्प हुँदा बिरामीले पाए सास्ती धनगढीमा स्वस्तिक कार्डियो हस्पिटल संचालनमा आउँदै ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण, लक्षण र उपचार एचआईभी नियन्त्रण र उपचारमा सुधार भएपनि लाञ्छना र विभेद अझै कायम छ : सरोकारवाला मेलानले प्रयोगशाला परीक्षण शुल्क निर्धारण गर्न स्वास्थ्य मन्त्रालयको गरायो ध्यानाकर्षण उपाध्यक्षमा डा. पौडेलकाे, सदस्यमा डा. अग्रवालको अग्रता कायमै वीरमा प्रमुख विशेषज्ञसहित ८ सय ३१ पुल* दरबन्दी थप, प्रशासनमा सहसचिव उपकरण खरिदको १५ लाख बजेट फ्रिज हुँदैं, फिजियोथेरापी सेवा ठप्प हुँदा बिरामीले पाए सास्ती धनगढीमा स्वस्तिक कार्डियो हस्पिटल संचालनमा आउँदै ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण, लक्षण र उपचार एचआईभी नियन्त्रण र उपचारमा सुधार भएपनि लाञ्छना र विभेद अझै कायम छ : सरोकारवाला