गृहपृष्ठ ∕ समाचार ∕ शाह आत्महत्या प्रकरण : प्रेमी भनिएका डा. सन्दीप भट्टराई पुर्पक्षका लागि थुनामा शाह आत्महत्या प्रकरण : प्रेमी भनिएका डा. सन्दीप भट्टराई पुर्पक्षका लागि थुनामा घटनामा जोडिएका भनिएका अर्का विकल केसी ५० हजार धरौटीमा रिहा पदमराज भट्ट बुधबार, २०८० जेठ ३१ गते, १७:३६ मा प्रकाशित धनगढी—कैलालीस्थिति धनगढी उपमहानगरपालिका–५ बस्ने २६ वर्षीया फिजियोथेरापिष्ट डा. प्रसन्ना शाह मृत भेटिएको घटनामा अनुसन्धानमा रहेका डा. सन्दीप भट्टराईलाई पुर्पक्षका लागि थुनामा पठाएको हो । सोमबार जिल्ला अदालत कैलालीले डा. भट्टराईलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । जिल्ला प्रहरी कार्यालयका कैलालीका प्रमुख देवेन्द्रबहादुर पालले आत्महत्या दुत्साहनमा अनुसन्धान भइरहेका डा. भट्टराईलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको बताए । पालकाअनुसार सोही मुद्धामा अनुसन्धानमा रहेका विकल केसी ५० हजार धरौटीमा रिहा भएका छन् । धनगढीको माया मेट्रो अस्पतालमा कार्यरत डा. शाह ४ जेठमा आफ्नै घरमा मृत फेला परेकी थिइन् । डा. शाहका आफन्त दिएको जाहेरी अनुसार पूर्व प्रेमी भनिएका धनगढीकै विकल केसी र डा. सन्दीप भट्टराईलाई नियन्त्रण लिएर प्रहरीले अनुसन्धान गरेको थियो । क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चिकित्सा शिक्षामा बढ्यो ४१८ सिट : गेटालाई एबीबीएसमा ५० सिट ट्रमा उपचार सेवालाई देशभर विस्तार गर्ने योजना छ : स्वास्थ्यमन्त्री अनमीव हेल्थले मनायो छैटौं वार्षिकोत्सव औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध औषधि व्यवस्था विभागले भन्यो, ‘इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन’ इम्युनोसप्रेसन्ट समूहका औषधिबारे औषधि व्यवस्था विभागको निर्णयले ‘तरंग’ धेरै पढिएका १ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह २ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? ३ ‘शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ ४ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ५ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ६ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ७ जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा TFN ट्रेण्डिङ वीर अस्पताल अगाडिका अनधिकृत संरचनामा रहेका फार्मेसीमा महानगरले हटायो पश्चिमका अर्थोपेडिक सर्जन डा. तिर्थेन्द्र ६ अर्ब लगानीमा अत्याधुनिक अध्ययन संस्थान बन्दै कान्ति बाल अस्पताल दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली प्रदेश अस्पताल दमौलीमा कार्यरत डा. श्वेता बस्नेतमाथि हातपातको प्रयास रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध नयाँ एचआईभी खोप अमेरिका र युरोपका हजारौं व्यक्तिमा परीक्षण गरिदै वीर अस्पताल अगाडिका अनधिकृत संरचनामा रहेका फार्मेसीमा महानगरले हटायो पश्चिमका अर्थोपेडिक सर्जन डा. तिर्थेन्द्र ६ अर्ब लगानीमा अत्याधुनिक अध्ययन संस्थान बन्दै कान्ति बाल अस्पताल दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली प्रदेश अस्पताल दमौलीमा कार्यरत डा. श्वेता बस्नेतमाथि हातपातको प्रयास रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध नयाँ एचआईभी खोप अमेरिका र युरोपका हजारौं व्यक्तिमा परीक्षण गरिदै