गृहपृष्ठ ∕ अन्य ∕ कोरोना भाइरसबाट क्यानडाका प्रधानमन्त्रीकी पत्नी सोफी संक्रमित कोरोना भाइरसबाट क्यानडाका प्रधानमन्त्रीकी पत्नी सोफी संक्रमित हेल्थ आवाज शुक्रबार, २०७६ फागुन ३० गते, १०:४६ मा प्रकाशित प्रधानमन्त्री जस्टिन ट्रूडो पत्नी सोफीका साथ । फाइल तस्वीर टोरेन्टो—क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोकी पत्नीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । जस्टिनकी पत्नी सोफी ट्रूडोलाई कोरोना भाइरस देखिएको क्यानडाको स्वास्थ्य मन्त्रालयले पुष्टी गरेको छ । सोफीसँगै अब जस्टिन पनि आइसोलेसनमा रहेछन् । उनी घरबाटै सरकारी कामकाज सम्हाल्ने समाचार एजेन्सीहरुले जनाएका छन् । सोफी मंगलबारमात्रै लण्डनबाट फर्किएकी थिइन् । लगतै उनी बिरामी परेकी थिइन् । आइतबार उनको टेष्ट रिपोर्टमा कोरोना पोजेटिभ आएको थियो । क्यानडा सरकारले भनेको छ, ‘सोफीको अवस्था अहिले पहिलेको भन्दा राम्रो छ ।’ कोरोनाका कारण क्यानडामा १ जनाको मृत्यु भएको छ भने १ सय २८ जनामा संक्रमण देखिएको छ । विश्व स्वास्थ्य संगठनले कोरोना महामारी घोषणा गरेको छ । अहिलेसम्म संसारभर कोरोनाबाट संक्रमित हुनेहरुको संख्या १ लाख ३४ हजार बढी पुगेको छ भने यसबाट ४ हजार ९ सय ७३ जनाको मृत्यु भएको छ । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विरुवामा १ हजार ५७४ जनाको आँखा जाँच, १२४ जना लिए… एमएन हस्पिटल र ओमेटो समूहबीच स्वास्थ्यमा छुट सम्बन्धि सम्झौता मस्तिष्कका रहस्य उजागर गर्ने अनुसन्धानका लागि तीन वैज्ञानिकलाई नोबेल पुरस्कार औषधिको उपलब्धता र गुणस्तर सुनिश्चित गर्न सबै पक्षसँग सहकार्य गर्न… अल्जाइमरको जोखिम बढाउने एपीओई४ जीनले मस्तिष्कका रक्तनली कसरी बिगार्छ भन्ने… फ्रन्टलाइन अस्पतालद्वारा ‘द जर्नी अफ वुमेन्स’ कार्यक्रम सम्पन्न धेरै पढिएका १ सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ २ औषधिको उपलब्धता र गुणस्तर सुनिश्चित गर्न सबै पक्षसँग सहकार्य गर्न तयार छौं : महानिर्देशक भट्टराई ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ५ नर्सिङ र फार्मेसी परिषद्मा आठ सदस्य नियुक्त, मन्त्रीसमक्ष लिए शपथ ६ जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा ७ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा TFN ट्रेण्डिङ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा धनुषामा निःशुल्क स्वास्थ्य परामर्श टिम गठन स्वास्थ्य सेवा सुधारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र जिल्ला अस्पतालबीच सम्झौता नर्सिङ र फार्मेसी परिषद्मा आठ सदस्य नियुक्त, मन्त्रीसमक्ष लिए शपथ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा धनुषामा निःशुल्क स्वास्थ्य परामर्श टिम गठन स्वास्थ्य सेवा सुधारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र जिल्ला अस्पतालबीच सम्झौता नर्सिङ र फार्मेसी परिषद्मा आठ सदस्य नियुक्त, मन्त्रीसमक्ष लिए शपथ