गृहपृष्ठ ∕ अन्य ∕ बढ्दो संक्रमितका कारण अमेरिकामा फ्लोरिडा सम्मेलन रद्द बढ्दो संक्रमितका कारण अमेरिकामा फ्लोरिडा सम्मेलन रद्द हेल्थ आवाज शुक्रबार, २०७७ साउन ९ गते, १८:४८ मा प्रकाशित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडा सम्मेलनलाई खारेज गरेका छन् । आम सर्वसाधारणले औधी रुचाउने फ्लोरिडा सम्मेलन पछिल्लो समय कोरोना संक्रमितको संख्या ह्वात्तै वृद्धि भएको कारण खारेज गरिएको हो । जसमा मुख्य रुपमा संक्रमित वृद्धि हुनेमा राज्यको दक्षिण एवम् पश्चिम भु-भाग रहेको छ । त्यहाँका राष्ट्रिय तथ्यांक अनुसार बिहिबारसम्म यहाँ कुल कोरोना संक्रमितको संख्याले ४० लाख पार गरेको छ । यसै तथ्यांकलाई मध्यनजर गरी अमेरिकी राष्ट्रपति ट्रम्पले फ्लोरिडा सम्मेलनलाई खारेज गरेका हुन् । यसै विषयमा बोल्दै दि ट्रप क्याम्पेन ले; सम्मेलनमा हजारौं व्यक्तिको उपस्थित हुने र, कयौं व्यक्तिहरु त्यहाँ उपस्थित हुन तयार समेत गर्दै हुनसक्ने अनुमान लगाउदै उक्त विषयमा पुर्नविचार गरी सम्मेलन रद्द गरेको बताएका छन् । कोरोना महामारीका कारण अमेरीका अति प्रभावित भएको पहिलो स्थानको राष्ट्र हो । कुल ४१ लाख ६९ हजार ९ सय ९१ संक्रमित भएको यस देशमा संक्रमणकै कारण झण्डै डेढ लाख व्यक्तिले ज्यान गुमाएका छन् । -एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बागमती प्रदेश सरकारले स्क्रिनिङ कार्यक्रम विस्तार गर्ने बाढी प्रभावित नुवाकोट र रसुवामा सीआईएससहितका संस्थाद्वारा स्वास्थ्य, मानसिक स्वास्थ्यसँग… ल्याबका लागि स्वदेशी सफ्टवेयर कम्पनीले ल्यायो ‘निदान्यो’ भोटेकोशी बाढी प्रभावितका लागि फ्रन्टलाइन अस्पतालद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार… भोटेकोशीको बाढी प्रभावितका लागि सरकारलाई डेढ करोडको हैजाविरुद्धको खोप सहयोग मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने धेरै पढिएका १ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त २ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू ३ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ ६ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू ७ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं TFN ट्रेण्डिङ कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट २०.७ मिलियन डलर अनुदान स्वीकार कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ बागमती प्रदेश सरकारले स्क्रिनिङ कार्यक्रम विस्तार गर्ने विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी डा. विकास नेपालको सल्लाह : मुटु रोग लाग्न नदिन के गर्ने ? हुम्लामा कम उमेरमा सुत्केरी हुने किशोरी २२ प्रतिशत मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट २०.७ मिलियन डलर अनुदान स्वीकार कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ बागमती प्रदेश सरकारले स्क्रिनिङ कार्यक्रम विस्तार गर्ने विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी डा. विकास नेपालको सल्लाह : मुटु रोग लाग्न नदिन के गर्ने ? हुम्लामा कम उमेरमा सुत्केरी हुने किशोरी २२ प्रतिशत मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ