गृहपृष्ठ ∕ अन्य ∕ कानपुरको कार्डियोलोजी अस्पतालमा आगलागी हुँदा २ जनाको मृत्यु कानपुरको कार्डियोलोजी अस्पतालमा आगलागी हुँदा २ जनाको मृत्यु हेल्थ आवाज आईतबार, २०७७ चैत्र १५ गते, ११:२० मा प्रकाशित कानपुर-उत्तर प्रदेशको कानपुरस्थित कार्डियोलोजी अस्पतालमा आगलागी हुँदा २ जनाको मृत्यु भएको छ । शनिबार विहान अस्पतालको पहिलो तलामा आईसीयु र जनरल वार्डमा आगलागी हुँदा २ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । आगलागीका बेला आईसीयुमा ९ जना र जनरल वार्डमा १४० जना बिरामीले उपचार गराइरहेका थिए । उद्धारका क्रममा दुई जनाको मृत्यु भएको हो । दुवै वार्डका बाँकी १ सय ४७ जनालाई भने अर्को भवनमा सारिएको छ । एसीपी महेन्द्र सिंहकाअनुसार ग्राउण्ड फ्लोरबाट सबैलाई सुरक्षित बाहिर निकालिएको छ । पहिलो तलामा ९ जना बिरामी फसेको सूचना पाएपछि स्थिती काबुमा लिइएको छ । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार म्याग्नस फर्मालाई अन्तर्राष्ट्रिय अवार्ड एचआईभी नियन्त्रण र उपचारमा सुधार भएपनि लाञ्छना र विभेद अझै… डाक्टरको सिफारिसबिना औषधि बिक्री गर्ने दुई औषधि पसलका सञ्चालक पक्राउ १०० जना विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रियाका लागि आईएमई लाइफ इन्स्योरेन्सद्वारा… नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व एभरेस्ट क्षेत्रमा अलपत्र परेका दावा शेर्पाको अवस्था स्थिर, ह्याम्स अस्पतालको… धेरै पढिएका १ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी २ स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग ३ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ४ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ५ नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने ६ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी ७ अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र TFN ट्रेण्डिङ चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत इन्टरभेनसनल पल्मोनोलोजी सिएमईः क्रायो—एयरवे रिस्टोरेसन कार्यक्रम सम्पन्न ठेउला रोग फैलिन थालेपछि विद्यालय बन्द मिर्गौला प्रत्याराेपणका लागि प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पतालमा सुदूरपश्चिममा कोभिड–१९ को निगरानीका लागि ७ नाकामा हेल्थ डेस्क स्थापना कोरोनाका कारण २४ घण्टाभित्र मृतकको संख्या शून्य स्वास्थ्य क्षेत्रका नियामक निकायमा पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु अब कर्णाली प्रतिष्ठानमै न्युरो सर्जरी सेवा, कुन—कुन सेवा छन् प्रतिष्ठानमा ? चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत इन्टरभेनसनल पल्मोनोलोजी सिएमईः क्रायो—एयरवे रिस्टोरेसन कार्यक्रम सम्पन्न ठेउला रोग फैलिन थालेपछि विद्यालय बन्द मिर्गौला प्रत्याराेपणका लागि प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पतालमा सुदूरपश्चिममा कोभिड–१९ को निगरानीका लागि ७ नाकामा हेल्थ डेस्क स्थापना कोरोनाका कारण २४ घण्टाभित्र मृतकको संख्या शून्य स्वास्थ्य क्षेत्रका नियामक निकायमा पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु अब कर्णाली प्रतिष्ठानमै न्युरो सर्जरी सेवा, कुन—कुन सेवा छन् प्रतिष्ठानमा ?