गृहपृष्ठ ∕ अन्य ∕ भारतमा एकैदिन थपिए ८१ हजार बढी संक्रमित, ४५० बढीको मृत्यु भारतमा एकैदिन थपिए ८१ हजार बढी संक्रमित, ४५० बढीको मृत्यु हेल्थ आवाज शुक्रबार, २०७७ चैत्र २० गते, १०:४५ मा प्रकाशित नयाँदिल्ली—भारतमा एकैदिन ८१ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । भारतीय सञ्चारमाध्यमकाअनुसार पछिल्लो २४ घण्टामा ८१ हजार ३ सय ९८ जना कोरोना संक्रमित थपिएका छन् । एकैदिन ४६८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बिहीबारका पोजेटिभ भेटिएका कोरोना संक्रमितको संख्या १ अक्टोबर यताकै सबैभन्दा बढी हो । १ अक्टोबरमा ८१ हजार ७ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । भारतमा पछिल्ला केही दिन यता कोरोना संक्रमितको संख्या तीब्र रुपमा बढिरहेको छ । हाल त्यहाँ ६ लाख ४१ हजार ६ सय ९६ केस सक्रिय रहेको छ। भारतमा कोरोनाको रफ्तार बढिरहेको समयमा अहिले खोप अभियानको तेस्रो चरण सुरु भएको छ। क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल क्यान्सर हस्पिटलद्वारा क्यान्सर उपचारको बहु—विषयक मोडेलबारे सिएमई कार्यक्रम सम्पन्न चितवनमा इन्डोमेट्रियल क्यान्सरमा भएका प्रगतिबारे सिएमई नेपाल मेडिकल कलेज र कोबे तोकिवा युनिभर्सिटीबीच सहकार्य भारतीय नागरिकको मुटु नेपाली युवतीलाई, पाइन् नयाँ जीवन इन्टरभेनसनल पल्मोनोलोजी सिएमईः क्रायो—एयरवे रिस्टोरेसन कार्यक्रम सम्पन्न मेडिकल काउन्सिल सदस्य उम्मेदवार डा. सरस्वती भट्टराईका पाँच सुधारका योजना धेरै पढिएका १ नेपाल मेडिकल काउन्सिल मतगणना अपडेटः ५६०० मतगणना हुँदा कसले कति पाए ? २ सुस्मा कोइराला मेमोरियल अस्पतालका चिकित्सक, नर्स र कर्मचारीले दुई महिनादेखि पाएनन् तलब ३ व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर ४ मेडिकल काउन्सिल सदस्य उम्मेदवार डा. सरस्वती भट्टराईका पाँच सुधारका योजना ५ नेपाल मेडिकल काउन्सिलको उपाध्यक्षमा डा. कुन्जाङ शेर्पा विजयी, सदस्यमा कसले जिते ? ६ नेपाल मेडिकल काउन्सिल निर्वाचन मतगणनाः १०४०० गन्दा कसलाई कति मत ? ७ नेपाल मेडिकल काउन्सिल निर्वाचन मतगणनाः ६८०० गन्दा कसलाई कति मत ? TFN ट्रेण्डिङ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशक डा. रुना झा, कोशीमा डा. रामनारायण चौधरी मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री डा. लैला लामाको सल्लाह : जाडोमा छाला फ्रुसो हुने समस्यबाट कसरी बच्ने My Journey Against Myeloma पेटको मोटोपना हटाउन प्रभावकारी बालासन योग, कसरी गर्ने ? सुस्मा कोइराला मेमोरियल अस्पतालका चिकित्सक, नर्स र कर्मचारीले दुई महिनादेखि पाएनन् तलब नेपाल मेडिकल काउन्सिल निर्वाचन मतगणनाः १०४०० गन्दा कसलाई कति मत ? विराट नर्सिङ होममा अत्याधुनिक ‘क्याथ ल्याब’ सञ्चालन राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशक डा. रुना झा, कोशीमा डा. रामनारायण चौधरी मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री डा. लैला लामाको सल्लाह : जाडोमा छाला फ्रुसो हुने समस्यबाट कसरी बच्ने My Journey Against Myeloma पेटको मोटोपना हटाउन प्रभावकारी बालासन योग, कसरी गर्ने ? सुस्मा कोइराला मेमोरियल अस्पतालका चिकित्सक, नर्स र कर्मचारीले दुई महिनादेखि पाएनन् तलब नेपाल मेडिकल काउन्सिल निर्वाचन मतगणनाः १०४०० गन्दा कसलाई कति मत ? विराट नर्सिङ होममा अत्याधुनिक ‘क्याथ ल्याब’ सञ्चालन