गृहपृष्ठ ∕ अन्य ∕ भियतनाममा भेटियो कोभिड-१९को अर्को नयाँ भेरियन्ट भियतनाममा भेटियो कोभिड-१९को अर्को नयाँ भेरियन्ट हेल्थ आवाज आईतबार, २०७८ जेठ १६ गते, १९:५८ मा प्रकाशित ब्रिटेन, दक्षिण अफ्रिका, ब्राजिल र भारतपछि भियतनाममा कोभिड-१९को अर्को नयाँ भेरियन्ट पत्ता लागेको छ । भियतनामका स्वास्थ्यमन्त्रीले उक्त नयाँ भेरियन्ट भारत र ब्रिटेनमा पाइएको भेरियन्ट जस्तै मिल्दोजुल्दो रहेको जानकारी दिएका छन् । वैज्ञानिकहरुले हालै संक्रमित भएका केही बिरामीलाई संक्रमण गर्ने भाइरसको जेनेटिक स्टडी र यसमा नयाँ भेरियन्ट पाइएको उल्लेख गरेका छन्। उक्त भाइरस पूरानो भाइरसभन्दा बढी सजिलै फैलिने बताइएको छ। त्यहाँका स्वास्थ्यमन्त्रीका अनुसार देशमा बढ्दो संक्रमणको पछाडी नयाँ भाइरस जिम्मेबार छ। उक्त देशमा ३० स्थानमा संक्रमण पुष्टि भैसकेको छ। उक्त देशका धेरै शहरमा भिड गर्न प्रतिवन्ध लगाइएको छ। भियतनाममा हालसम्म १० लाख नागरिकले एस्ट्रेजेनेकाको खोप प्राप्त गरेका छन्। गत साता मात्रै फाइजर कम्पनीसँग ३ करोड डोजको सम्झौता समेत भेतनामले गरेको छ। – एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एमएन हस्पिटल र ओमेटो समूहबीच स्वास्थ्यमा छुट सम्बन्धि सम्झौता मस्तिष्कका रहस्य उजागर गर्ने अनुसन्धानका लागि तीन वैज्ञानिकलाई नोबेल पुरस्कार औषधिको उपलब्धता र गुणस्तर सुनिश्चित गर्न सबै पक्षसँग सहकार्य गर्न… अल्जाइमरको जोखिम बढाउने एपीओई४ जीनले मस्तिष्कका रक्तनली कसरी बिगार्छ भन्ने… फ्रन्टलाइन अस्पतालद्वारा ‘द जर्नी अफ वुमेन्स’ कार्यक्रम सम्पन्न ५० हजार बालबालिकाको मुस्कानका लागि बिएम फाउण्डेसन र एसएनएचपीईबीच सहकार्य धेरै पढिएका १ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा २ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ३ भेरी अस्पताल विकास समितिको अध्यक्षमा सिग्देल, डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा पाण्डे ४ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ५ औषधिको उपलब्धता र गुणस्तर सुनिश्चित गर्न सबै पक्षसँग सहकार्य गर्न तयार छौं : महानिर्देशक भट्टराई ६ अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? ७ एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता TFN ट्रेण्डिङ एमएन हस्पिटल र ओमेटो समूहबीच स्वास्थ्यमा छुट सम्बन्धि सम्झौता नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय 'शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा कर्णाली प्रदेश अस्पतालमा २१ जना चिकित्सक करारमा लिने १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं एमएन हस्पिटल र ओमेटो समूहबीच स्वास्थ्यमा छुट सम्बन्धि सम्झौता नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय 'शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा कर्णाली प्रदेश अस्पतालमा २१ जना चिकित्सक करारमा लिने १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं