गृहपृष्ठ ∕ अन्य ∕ अमेरिकामा स्कुल खोल्ने बित्तिकै बालबालिकामा फैलियो कोभिड संक्रमण अमेरिकामा स्कुल खोल्ने बित्तिकै बालबालिकामा फैलियो कोभिड संक्रमण हेल्थ आवाज मंगलबार, २०७८ भदौ १५ गते, १४:१५ मा प्रकाशित अमेरिकामा स्कुल खोल्ने बित्तिकै बालबालिकामा कोभिड संक्रमण फैलिएको छ। संक्रमित विद्यार्थी अब अभिभावक, शिक्षक, स्टाफ वा अन्य व्यक्तिलाई संक्रमित बानाइरहेको छ। पछिल्लो साता १ लाख ८० हजारमा संक्रमण देखिएको अमेरिकन एकेडमी अफ पीडियाट्रिक्स (एएपी)ले जनाएको छ। एएपीका अनुसार बितेको ७ दिनमा २३ संक्रमित बालबालिकाको मृत्यु भएको छ। रिपोर्टकाअनुसार मार्च २०२०लाई लिएर अहिलेसम्म कुल ४६ लाख बालबालिकामा कोभिड-१९ पुष्टि भएको छ। महामारीको सुरुवातदेखि नै अमेरिकामा संक्रमणको कुल केसमध्ये १० प्रतिशत भाग बालबालिकाको रहेको छ। विज्ञहरुले बालबालिकालाई संक्रमणबाट बचाउन सबै योग्य परिवारका सदस्यलाई खोप लगाउन सुझाएका छन् । & Children diagnosed with #COVID19 are increasing at an alarming level & filling hospitals, with children of color more vulnerable. In @USATODAY , experts advise all eligible family members to get vaccinated to help shield young children.https://t.co/2ec2hdiG7W — American Academy of Pediatrics (@AmerAcadPeds) August 30, 2021 -एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एमएन हस्पिटल र ओमेटो समूहबीच स्वास्थ्यमा छुट सम्बन्धि सम्झौता मस्तिष्कका रहस्य उजागर गर्ने अनुसन्धानका लागि तीन वैज्ञानिकलाई नोबेल पुरस्कार औषधिको उपलब्धता र गुणस्तर सुनिश्चित गर्न सबै पक्षसँग सहकार्य गर्न… अल्जाइमरको जोखिम बढाउने एपीओई४ जीनले मस्तिष्कका रक्तनली कसरी बिगार्छ भन्ने… फ्रन्टलाइन अस्पतालद्वारा ‘द जर्नी अफ वुमेन्स’ कार्यक्रम सम्पन्न ५० हजार बालबालिकाको मुस्कानका लागि बिएम फाउण्डेसन र एसएनएचपीईबीच सहकार्य धेरै पढिएका १ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा २ सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ औषधिको उपलब्धता र गुणस्तर सुनिश्चित गर्न सबै पक्षसँग सहकार्य गर्न तयार छौं : महानिर्देशक भट्टराई ५ हुम्लामा विशेषज्ञ चिकित्सक अभाव ६ भेरी अस्पताल विकास समितिको अध्यक्षमा सिग्देल, डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा पाण्डे ७ अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? TFN ट्रेण्डिङ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह 'शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ एमएन हस्पिटल र ओमेटो समूहबीच स्वास्थ्यमा छुट सम्बन्धि सम्झौता प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित डा. केसी र सरकारबीच ८ बुँदे सहमति, डा. केसीले आजै अनशन ताेड्ने सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय कर्णाली प्रदेश अस्पतालमा २१ जना चिकित्सक करारमा लिने शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह 'शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ एमएन हस्पिटल र ओमेटो समूहबीच स्वास्थ्यमा छुट सम्बन्धि सम्झौता प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित डा. केसी र सरकारबीच ८ बुँदे सहमति, डा. केसीले आजै अनशन ताेड्ने सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय कर्णाली प्रदेश अस्पतालमा २१ जना चिकित्सक करारमा लिने