गृहपृष्ठ ∕ अन्य ∕ अमेरिकामा स्कुल खोल्ने बित्तिकै बालबालिकामा फैलियो कोभिड संक्रमण अमेरिकामा स्कुल खोल्ने बित्तिकै बालबालिकामा फैलियो कोभिड संक्रमण हेल्थ आवाज मंगलबार, २०७८ भदौ १५ गते, १४:१५ मा प्रकाशित अमेरिकामा स्कुल खोल्ने बित्तिकै बालबालिकामा कोभिड संक्रमण फैलिएको छ। संक्रमित विद्यार्थी अब अभिभावक, शिक्षक, स्टाफ वा अन्य व्यक्तिलाई संक्रमित बानाइरहेको छ। पछिल्लो साता १ लाख ८० हजारमा संक्रमण देखिएको अमेरिकन एकेडमी अफ पीडियाट्रिक्स (एएपी)ले जनाएको छ। एएपीका अनुसार बितेको ७ दिनमा २३ संक्रमित बालबालिकाको मृत्यु भएको छ। रिपोर्टकाअनुसार मार्च २०२०लाई लिएर अहिलेसम्म कुल ४६ लाख बालबालिकामा कोभिड-१९ पुष्टि भएको छ। महामारीको सुरुवातदेखि नै अमेरिकामा संक्रमणको कुल केसमध्ये १० प्रतिशत भाग बालबालिकाको रहेको छ। विज्ञहरुले बालबालिकालाई संक्रमणबाट बचाउन सबै योग्य परिवारका सदस्यलाई खोप लगाउन सुझाएका छन् । & Children diagnosed with #COVID19 are increasing at an alarming level & filling hospitals, with children of color more vulnerable. In @USATODAY , experts advise all eligible family members to get vaccinated to help shield young children.https://t.co/2ec2hdiG7W — American Academy of Pediatrics (@AmerAcadPeds) August 30, 2021 -एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य प्राविधिक संघको ४७ औँ स्थापना दिवस विविध कार्यक्रमका… विदेशी सहयोगमा भर पर्नु दीर्घकालीन समाधान होइन : डा. शर्मा रेडियोग्राफी क्षेत्रका मागप्रति स्वास्थ्य मन्त्रालय सकारात्मक सुदर्शन देवकोटा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार ढुङ्गेललाई स्वास्थ्यको ओएनएम प्रस्तावविरुद्ध रेडियोग्राफरहरु आन्दोलन दोस्रो दिन पनि जारी इरानको मिसाइल आक्रमणमा इजरायलको एक अस्पताल क्षतिग्रस्त धेरै पढिएका १ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा ४ सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा ५ क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न ६ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री ७ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला Kalpana Craft ट्रेण्डिङ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले मरिण अस्पतालको पहिलो वार्षिकोत्सव सम्पन्न, नयाँ सेवा सुरु फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न जिल्ला अस्पताल सल्यानबाट पेट तथा मुटु सम्बन्धी विशेष सेवा सुरू जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले मरिण अस्पतालको पहिलो वार्षिकोत्सव सम्पन्न, नयाँ सेवा सुरु फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न जिल्ला अस्पताल सल्यानबाट पेट तथा मुटु सम्बन्धी विशेष सेवा सुरू जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री