गृहपृष्ठ ∕ अन्य ∕ जनकपुरमा अर्किडको निःशुल्क स्वास्थ्य शिविर, २४० जनाले लिए सेवा जनकपुरमा अर्किडको निःशुल्क स्वास्थ्य शिविर, २४० जनाले लिए सेवा हेल्थ आवाज आईतबार, २०७८ चैत्र २० गते, १८:१८ मा प्रकाशित जनकपुर—बसुन्धरास्थित अर्किड फिजियो थेरापी एण्ड रिह्याबिलिटेस सेन्टरले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । शनिबार जानकी मन्दिर प्राणंगणमा आयोजित उक्त स्वास्थ्य शिविरमा २ सय ४० जना सर्वसाधारणको स्वास्थ्य चेकजाँच गरिएको अर्किडकी अध्यक्ष यमुना कटुवालले जानकारी दिइन् । जसमध्ये निःशुल्क स्वास्थ्य शिविरबाट ९१ जनाले न्यूरो सम्बन्धि सेवा लिएका थिए । नसा रोग विशेषज्ञ डा. अविनास चन्द्रले न्यूरो सम्बन्धी स्वास्थ्य परीक्षण गरेका थिए । उक्त स्वास्थ्य शिविरमा १ सय ५० जनाले सर्वसाधारणले जनरल स्वास्थ्य सेवा लिएका थिए । उक्त निःशुल्क स्वास्थ्य शिविर दुई चरणमा सम्पन्न भएको थियो । पहिलो चरण विहान ७ बजेदेखि १० बजेसम्म चलेका थियो भने साँझ ४ बजेदेखि ७ बजेसम्म दोस्रो चरण सम्पन्न भएको थियो । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार फोर्टिसमा ल्याप्रोस्कोपिक ‘डुअल—लोब’ जीवित दाता कलेजो प्रत्यारोपण ओम हस्पिटल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सहकार्य सम्झौता विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन… नेपाल मेडिकल कलेजमा च्यारिटी स्पोर्ट्स सुरु जलवायु परिवर्तनले बालबालिकामाथि असर पारिरहेको छ : सरोकारवालाहरु सिंहदरबारमा निजामती कर्मचारी अस्पतालको उपचार सेवा एकाई सञ्चालनमा धेरै पढिएका १ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने २ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ३ गेटा अस्पतालको नयाँ गाडीमा स्वास्थ्य सचिव डा. देवकोटा सरर… ४ अख्तियारद्वारा निजामती कर्मचारी अस्पतालका अधिकृतसहित ८ जना कर्मचारी विरुद्ध मुद्धा दायर ५ ५० लाख लगानीमा युवा डाक्टर र नर्स युवतीले सञ्चालनमा ल्याए ‘निको डेन्टल एण्ड एस्थेटिक’ ६ टीकापुर अस्पतालका प्रयोगशाला इन्चार्ज बजगाईमाथि कुटपिट (भिडियोसहित) ७ युवापुस्ताकी अब्बल पेडियाट्रिक इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. रोमिला TFN ट्रेण्डिङ Young’s lip with tiny bugs: needs awareness of leishmaniasis के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र यथार्थ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नयाँ नेतृत्व अनुहारमा किन आउँछ चायाँ–पोतो ? यसरी गर्न सकिन्छ उपचार Child Mental Health: Recognition, Rationed भिडियो वार्ताः छात्रातर्फकी एमबीबीएस इन्ट्रान्स टपर अदितीसँग Young’s lip with tiny bugs: needs awareness of leishmaniasis के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र यथार्थ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नयाँ नेतृत्व अनुहारमा किन आउँछ चायाँ–पोतो ? यसरी गर्न सकिन्छ उपचार Child Mental Health: Recognition, Rationed भिडियो वार्ताः छात्रातर्फकी एमबीबीएस इन्ट्रान्स टपर अदितीसँग