गृहपृष्ठ ∕ अन्य ∕ प्रभु लाइफ इन्स्योरेन्सका ग्राहकले अल्फा केयरमा परीक्षण गराउँदा छुट पाउने प्रभु लाइफ इन्स्योरेन्सका ग्राहकले अल्फा केयरमा परीक्षण गराउँदा छुट पाउने हेल्थ आवाज मंगलबार, २०७९ भदौ ७ गते, ११:०६ मा प्रकाशित काठमाडौं—प्रभु लाइफ इन्स्योरेन्सका ग्राहकले अल्फा केयर एण्ड डाइग्नोष्टिक सेन्टरमा छुटमा परीक्षण सुविधा पाउने भएका छन् । सोमबार प्रभु लाइफ इन्स्योरेन्सका डिसिईओ किशोरप्रसाद लामिछाने र अल्फा केयर एण्ड डाइग्नोष्टिककी सिनियर मार्केटिङ एक्जुकेटीभ अस्मिता पराजुलीले छुट सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतापछि अल्फा केयरले प्रभु लाइफ इन्स्योरेन्सका ग्राहकलाई ‘प्रभु लाइफ प्याकेज टेष्ट’ अन्तर्गत छुटसहितको सेवा प्रदान गर्नेछ । परीक्षणको शुल्क भुक्तानी प्रभु लाइफ इन्स्योरेन्सले गर्नेछ । ‘प्रभु लाइफ प्याकेज टेष्ट’ मा उल्लेख भएका सेवाबाहेक थप जाँच आवश्यक परेमा भने अतिरिक्त शुल्क तिर्नुपर्नेछ । अल्का केयरले परीक्षण रिपोर्ट इमेलमार्फत पठाउने व्यवस्था मिलाएको छ । थप जाँच आवश्यक परेमा पनि अल्का केयरले बिरामीलाई फोन र इमेलमार्फत जानकारी दिइने जनाएको छ । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एमएन हस्पिटल र ओमेटो समूहबीच स्वास्थ्यमा छुट सम्बन्धि सम्झौता मस्तिष्कका रहस्य उजागर गर्ने अनुसन्धानका लागि तीन वैज्ञानिकलाई नोबेल पुरस्कार औषधिको उपलब्धता र गुणस्तर सुनिश्चित गर्न सबै पक्षसँग सहकार्य गर्न… अल्जाइमरको जोखिम बढाउने एपीओई४ जीनले मस्तिष्कका रक्तनली कसरी बिगार्छ भन्ने… फ्रन्टलाइन अस्पतालद्वारा ‘द जर्नी अफ वुमेन्स’ कार्यक्रम सम्पन्न ५० हजार बालबालिकाको मुस्कानका लागि बिएम फाउण्डेसन र एसएनएचपीईबीच सहकार्य धेरै पढिएका १ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा २ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ३ सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ ४ औषधिको उपलब्धता र गुणस्तर सुनिश्चित गर्न सबै पक्षसँग सहकार्य गर्न तयार छौं : महानिर्देशक भट्टराई ५ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ६ भेरी अस्पताल विकास समितिको अध्यक्षमा सिग्देल, डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा पाण्डे ७ हुम्लामा विशेषज्ञ चिकित्सक अभाव TFN ट्रेण्डिङ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह एमएन हस्पिटल र ओमेटो समूहबीच स्वास्थ्यमा छुट सम्बन्धि सम्झौता डा. केसी र सरकारबीच ८ बुँदे सहमति, डा. केसीले आजै अनशन ताेड्ने 'शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित कर्णाली प्रदेश अस्पतालमा २१ जना चिकित्सक करारमा लिने सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह एमएन हस्पिटल र ओमेटो समूहबीच स्वास्थ्यमा छुट सम्बन्धि सम्झौता डा. केसी र सरकारबीच ८ बुँदे सहमति, डा. केसीले आजै अनशन ताेड्ने 'शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित कर्णाली प्रदेश अस्पतालमा २१ जना चिकित्सक करारमा लिने सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन्