गृहपृष्ठ ∕ अन्य ∕ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै गोली चल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै गोली चल्यो हेल्थ आवाज आईतबार, २०८० जेठ २८ गते, १३:१३ मा प्रकाशित काठमाडौं—त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै प्रहरीले एक जना लागु औषध कारोबारीमाथि गोली चलाएको छ । आइतबार विमानस्थलको मुलगेट नजिकै प्रहरीले गोली प्रहार गरेर लागु औषध कारोबारी समूहका एक सदस्यलाई नियन्त्रणमा लिएको हो । ‘लागु औषध कारोबारमा संलग्नलाई पक्राउ गर्ने क्रममा गोली चलेको हो,’ लागु औषध ब्यूरोका एसएसपी गोविन्द थपलियाले भने, ‘नियन्त्रणमा गोली चलेको हो ।’ लागु औषध कारोबारमा संलग्न रहेका एक जनालाई पक्राउ गर्न गएको प्रहरीलाई नै आक्रमण गर्न खोजेपछि उनलाई गोली हानेर नियन्त्रणमा लिइएको हो । गोली लागेर उनी घाइते भएका छन् । घाइतेको परिचय खुल्न सकेको छैन । अहिले प्रहरीले उनलाई काठमाडौं मेडिकल कलेज अस्पतालमा उपचार गराइरहेको छ । खैरो हेरोइन कारोबारमा संलग्न रहेको समूह नै रहेको सूचना पाएपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो । अनुसन्धानमा प्रहरी ग्राहक बनेर पुगेको थियो । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार इन्टरभेनसनल पल्मोनोलोजी सिएमईः क्रायो—एयरवे रिस्टोरेसन कार्यक्रम सम्पन्न मेडिकल काउन्सिल सदस्य उम्मेदवार डा. सरस्वती भट्टराईका पाँच सुधारका योजना महाराजगन्ज चिकित्सा क्याम्पसले माग्यो विभिन्न विषयका १८ जना उप प्राध्यापक न्युरो अस्पताल र भारतको अमृता हस्पिटलबीच सहकार्य सुरु, क्यान्सर र… नेपाल क्यान्सर हस्पिटलले घरघरमै औषधी पुर्याउने, अस्पतालको वेवसाइट र मोबाइल… एचआईभी एड्सको परीक्षण, उपचार र निदान आवश्यक छ : निर्देशक… धेरै पढिएका १ अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ २ कोशीको स्वास्थ्य क्षेत्रमा बेथिती: प्रतिवेदनले दोषी औंल्याउँछ, सरकार ‘सरुवा’ गरेर जोगाउँछ ३ निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी सेवा सुरु ४ महाराजगन्ज चिकित्सा क्याम्पसले माग्यो विभिन्न विषयका १८ जना उप प्राध्यापक ५ कोशी प्रदेशमा ‘एर्लागन’ का औषधी खरिदमा रोक, सोधभर्ना नपाएसम्म ‘बहिष्कार’ ६ डा सचिनको सल्लाह: ‘मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं’ ७ स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशक डा. बाराकोटी एनएमए कोशी प्रदेश उपाध्यक्षको उम्मेदवार बन्ने TFN ट्रेण्डिङ इन्टरभेनसनल पल्मोनोलोजी सिएमईः क्रायो—एयरवे रिस्टोरेसन कार्यक्रम सम्पन्न एनएमए निर्वाचन : सुदूरपश्चिममा सर्वसम्मत बनाउने एक महिनादेखिको प्रयास असफल राष्ट्रिय ट्रमा सेन्टरका मेसु डा. बद्री रिजाल दिए राजीनामा संस्थापन समूहबाट कर्णाली संयोजकमा उम्मेदवारी दिएका डा. गिरीको उम्मेदवारी रद्ध कसरी थाहा पाउने युरिक एसिड ? युरिक एसिडको औषधी कस्तो अवस्थामा खाने ? अन्तर्राष्ट्रिय बालमैत्री अस्पतालका डा. शान्तचन्द्रलाई चोख्याउने काउन्सिलको निर्णय अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ प्रा.डा. सविना भट्टराईको सल्लाहः कसरी गर्ने जाडोमा छालाको सुरक्षा इन्टरभेनसनल पल्मोनोलोजी सिएमईः क्रायो—एयरवे रिस्टोरेसन कार्यक्रम सम्पन्न एनएमए निर्वाचन : सुदूरपश्चिममा सर्वसम्मत बनाउने एक महिनादेखिको प्रयास असफल राष्ट्रिय ट्रमा सेन्टरका मेसु डा. बद्री रिजाल दिए राजीनामा संस्थापन समूहबाट कर्णाली संयोजकमा उम्मेदवारी दिएका डा. गिरीको उम्मेदवारी रद्ध कसरी थाहा पाउने युरिक एसिड ? युरिक एसिडको औषधी कस्तो अवस्थामा खाने ? अन्तर्राष्ट्रिय बालमैत्री अस्पतालका डा. शान्तचन्द्रलाई चोख्याउने काउन्सिलको निर्णय अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ प्रा.डा. सविना भट्टराईको सल्लाहः कसरी गर्ने जाडोमा छालाको सुरक्षा