गृहपृष्ठ ∕ अन्य ∕ कोभिड-१९ विरुद्धको कोभ्याक्सिनको साइड इफेक्ट रहेको अध्ययनको दावी कोभिड-१९ विरुद्धको कोभ्याक्सिनको साइड इफेक्ट रहेको अध्ययनको दावी हेल्थ आवाज शुक्रबार, २०८१ जेठ ४ गते, १६:२३ मा प्रकाशित भारत बायोटेकले बनाएको कोभिड—१९ विरुद्धको भ्याक्सिन कोभ्याक्सिनको साइड इफेक्ट देखिएको भारतीय अध्ययनकर्ताहरुले दावी गरेका छन् । यो कुरा इकोनोक्सि टाइम्सले साइन्स जर्नल स्प्रिङलिंकमा प्काशित भएको अनुसन्धानको दावी गर्दै यस्तो समाचार प्रकाशित गरेको हो । अनुसन्धानकाअनुसार बनारस हिन्दु विश्वविद्यालयकामा भएको अनुसन्धानमा भाग लिएका लगभग एक तिहाइ मानिसहरुमा कोभ्याक्सिनको साइड इफेक्टस पाइएको छ । जसमा श्वास सम्बन्धी इन्फेक्सन, ब्लड क्लटिङ र स्कीनसँग जोडिएका समस्या देखिएका बताइएको छ । शोधकर्ताहरुकाअनुसार टिएनजर्स खासगरी कुनै पनि प्रकारको एलर्जीसँग जुधिरहेकी किशोरीहरुमा कोभ्याक्सिनबाट खतरा बढी छ । तर, केही दिन पहिले कोभ्याक्सिनको निर्माता कम्पनी भारत बायोटेकले आफ्नो भ्याक्सिन सुरक्षित रहेको बताएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि कोभ्याक्सिनको दुई डोज लगाएका थिए । -एजेन्सीको सहयोगमा क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार म्याग्नस फर्मालाई अन्तर्राष्ट्रिय अवार्ड एचआईभी नियन्त्रण र उपचारमा सुधार भएपनि लाञ्छना र विभेद अझै… डाक्टरको सिफारिसबिना औषधि बिक्री गर्ने दुई औषधि पसलका सञ्चालक पक्राउ १०० जना विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रियाका लागि आईएमई लाइफ इन्स्योरेन्सद्वारा… नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व एभरेस्ट क्षेत्रमा अलपत्र परेका दावा शेर्पाको अवस्था स्थिर, ह्याम्स अस्पतालको… धेरै पढिएका १ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी २ वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी ३ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ४ फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ७ स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग TFN ट्रेण्डिङ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी सिटामोलको समेत अभाव हुने जजारकोटमा ३० करोडको लागतमा अस्पताल बन्दै बेड क्षमता र दायराभन्दा बाहिर गएर अनधिकृत रुपमा सञ्चालनमा रहेका स्वास्थ्य संस्थामा काम नगर्न चिकित्सकलाई काउन्सिलको आग्रह कर्णालीमा जटिल रोगको उपचारको अभाव डा. ओम मूर्ति अनिलको ‘जीवन्त सम्बन्ध’ आउँदै कर्मचारीलाई कोरोना देखिएपछि स्वास्थ्य सेवा महाशाखा सिल नेपालगन्ज उद्योग वाणिज्य संघले मास्क वितरण गर्दै कर्णाली प्रदेशमा थप ८६ जनामा कोरोना पुष्टि करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी सिटामोलको समेत अभाव हुने जजारकोटमा ३० करोडको लागतमा अस्पताल बन्दै बेड क्षमता र दायराभन्दा बाहिर गएर अनधिकृत रुपमा सञ्चालनमा रहेका स्वास्थ्य संस्थामा काम नगर्न चिकित्सकलाई काउन्सिलको आग्रह कर्णालीमा जटिल रोगको उपचारको अभाव डा. ओम मूर्ति अनिलको ‘जीवन्त सम्बन्ध’ आउँदै कर्मचारीलाई कोरोना देखिएपछि स्वास्थ्य सेवा महाशाखा सिल नेपालगन्ज उद्योग वाणिज्य संघले मास्क वितरण गर्दै कर्णाली प्रदेशमा थप ८६ जनामा कोरोना पुष्टि