गृहपृष्ठ ∕ प्रदेश २ ∕ कोभिड संक्रमणको आशंकामा धनुषाका एक व्यक्तिलाई काठमाडौं रिफर गरियो कोभिड संक्रमणको आशंकामा धनुषाका एक व्यक्तिलाई काठमाडौं रिफर गरियो हेल्थ आवाज सोमबार, २०७६ चैत्र ३ गते, १५:०५ मा प्रकाशित जनकपुर – विश्वभर कोरोनाभाइरसले सताइरहेका बेला धनुषाका एक व्यक्तिमा पनि कोरोना संक्रमण भएको आशंकामा काठमाडौं पठाएको छ। जिल्लाको क्षीरेश्वरनाथ नगरपालिका १ का बिरामीलाई कोरोना संक्रमण भएको आशंकामा थप जाँच र परिक्षणका लागि काठमाडौं रिफर गरिएको हो। केही दिनअघि मलेसियाबाट फर्केका ती व्यक्तिलाई रुघा, खोकी र ज्वरो देखा परेको थियो। त्यसपछि कोरोना संक्रमण हुन सक्ने आशंकामा उनलाई धनुषाकै रमदैयास्थित जानकी मेडिकल शिक्षण अस्पतालको ‘आइसोलेशन वार्डमा’ भर्ना गरिएको थियो। तर यहाँ कोरोना चेक जाँच गर्ने सेवा सुविधा नभएका कारण थप उपचारका लागि उनलाई सोमबार काठमाडौं पठाइएको प्रदेश २ स्वास्थ्य निर्देशनालयका वरिष्ठ अधिकृत विजय झाले जानकारी दिए। अस्पतालमा भर्ना भएका यादवलाई चेक जाँच गर्दा भिन्न प्रकारका लक्षणहरु देखा परेपछि काठमाडौंबाट समेत चेक जाँचका लागि चिकित्सकको टोली आएको थियो । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नारायणी अस्पतालमा चिकित्सकमाथि आक्रमणको घटना छानविन गर्न समिति गठन विराट मेडिकल कलेजमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन हुने,… विपीमा आएका बिरामी निजी अस्पताल पठाएर कमिसन लिने १२ जना… जटिल मस्तिष्क रोग ‘एभीएम’ बाट तंग्रिए रिभान : आर्या न्यूरोमा… राजविराज-३ स्थित भेटेरिनरी अस्पतालका निमित्त प्रमुख डा. दास अख्तियारको नियन्त्रणमा करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री… धेरै पढिएका १ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् २ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ३ बोलौं, बुझौं, बचाऔंः जीवन बचाउने हाम्रो भूमिका ४ वीर अस्पताल सुधारका लागि डा. उपाध्याय समितिको सुझाव: वीरलाई सिटी अस्पतालको रुपमा विकास गर्नुपर्ने ५ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ६ सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री ७ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द TFN ट्रेण्डिङ बिरामी आईसीयुमा भर्ना नगरिएको भन्दैं भक्तपुर अस्पतालमा तोडफोड, कर्मचारीलाई सिजरले हानियो १० अगष्टभित्र कोरोना विरुद्धको खोप बजारमा उपलब्ध गराउने रुसको दावी सरकारद्वारा १ सय १७ वटा स्वास्थ्य सेवा निःशुल्क दिने तयारी (प्रस्तावित आधारभूत स्वास्थ्यसेवा सूचीसहित) एमएन हस्पिटलले साउनभर महिलालाई विशेषज्ञ चिकित्सकबाट निःशुल्क परामर्श सेवा दिने ‘९५ प्रतिशतभन्दा बढी ढाड दुखाइ समस्या बिनै हुन्छन्’ स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ अक्सफोर्ड विश्वविद्यालयबाट नेपाली चिकित्सक डा. दीपेन्द्र पाण्डेलाई प्रतिष्ठित ‘आर.बी. डुथी पुरस्कार’ बिरामी आईसीयुमा भर्ना नगरिएको भन्दैं भक्तपुर अस्पतालमा तोडफोड, कर्मचारीलाई सिजरले हानियो १० अगष्टभित्र कोरोना विरुद्धको खोप बजारमा उपलब्ध गराउने रुसको दावी सरकारद्वारा १ सय १७ वटा स्वास्थ्य सेवा निःशुल्क दिने तयारी (प्रस्तावित आधारभूत स्वास्थ्यसेवा सूचीसहित) एमएन हस्पिटलले साउनभर महिलालाई विशेषज्ञ चिकित्सकबाट निःशुल्क परामर्श सेवा दिने ‘९५ प्रतिशतभन्दा बढी ढाड दुखाइ समस्या बिनै हुन्छन्’ स्वास्थ्य शिक्षा सुधारको बहसमा छुटेको एउटा पक्ष तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ अक्सफोर्ड विश्वविद्यालयबाट नेपाली चिकित्सक डा. दीपेन्द्र पाण्डेलाई प्रतिष्ठित ‘आर.बी. डुथी पुरस्कार’