गृहपृष्ठ ∕ प्रदेश २ ∕ जनकपुरको क्यान्सर फाउण्डेसनका सेक्रेटरी गार्डमा मृत्यु पश्चात कोरोना संक्रमण पुष्टि जनकपुरको क्यान्सर फाउण्डेसनका सेक्रेटरी गार्डमा मृत्यु पश्चात कोरोना संक्रमण पुष्टि हेल्थ आवाज सोमबार, २०७७ साउन २६ गते, १५:२२ मा प्रकाशित जनकपुर – आइतबार राती मृत्यु भएका धनुषाको मिथिला विहारी नगरपालिका वडा न.५ का ५५ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । एक्कासी ज्वरो र झाडापखाला लागेपछि स्थानीय औषधी पसलबाट औषधी खाएका थिए । मृतकमा आइतबार एक्कासी स्वास्थ्यमा समस्या भएपछि उनलाई जनकपुर स्थित अस्पताल ल्याउदै गर्दा बाटोमै मृत्यु भएको थियो । मृतक जनकपुर स्थित कदमचोकमा रहेको विनयतारा फाउण्डेशन क्यान्सर सेन्टरमा सेक्रेटरी गार्डमा कार्यरत कर्मचारी रहेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताए । मृत्यु पश्चात उनको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको प्रजिअ भट्टराईले बताए । यसअघि धनुषामा कोरोना संक्रमणबाट दुईजनाको मृत्यु भइसकेको छ । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया… नारायणी अस्पतालमा चिकित्सकमाथि आक्रमणको घटना छानविन गर्न समिति गठन विराट मेडिकल कलेजमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन हुने,… विपीमा आएका बिरामी निजी अस्पताल पठाएर कमिसन लिने १२ जना… जटिल मस्तिष्क रोग ‘एभीएम’ बाट तंग्रिए रिभान : आर्या न्यूरोमा… राजविराज-३ स्थित भेटेरिनरी अस्पतालका निमित्त प्रमुख डा. दास अख्तियारको नियन्त्रणमा धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ३ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ४ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ५ स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् ६ डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल ७ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ TFN ट्रेण्डिङ प्राकृतिक विपत्तिको बेला मानसिक स्वास्थ्यको महत्त्व र आत्मविश्वास बढाउने उपाय अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया सफ्टी हाइजिनद्वारा प्रधानमन्त्री राहत कोषमा २१ लाख ११ हजार १११ रुपैयाँ सहयोग जीवनसँग योग जोड्ने समय, शरीरका अंग सक्रिय पार्ने ७ आसन पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. महर्जन, रजिष्ट्रारमा डा. शाही भरतपुर अस्पतालको मेसुमा डा. विश्वबन्धु बगाले नियुक्त पूर्व सचिव भीम उपाध्याय विरुद्ध नेपाल मेडिकल काउन्सिलद्वारा साइबर ब्यूरोमा उजुरी स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने प्राकृतिक विपत्तिको बेला मानसिक स्वास्थ्यको महत्त्व र आत्मविश्वास बढाउने उपाय अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया सफ्टी हाइजिनद्वारा प्रधानमन्त्री राहत कोषमा २१ लाख ११ हजार १११ रुपैयाँ सहयोग जीवनसँग योग जोड्ने समय, शरीरका अंग सक्रिय पार्ने ७ आसन पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. महर्जन, रजिष्ट्रारमा डा. शाही भरतपुर अस्पतालको मेसुमा डा. विश्वबन्धु बगाले नियुक्त पूर्व सचिव भीम उपाध्याय विरुद्ध नेपाल मेडिकल काउन्सिलद्वारा साइबर ब्यूरोमा उजुरी स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने