२०८१ असार २, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २सप्तरीको तिलाठी कोयलाडी गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक मण्डलमा संक्रमण पुष्टि

सप्तरीको तिलाठी कोयलाडी गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक मण्डलमा संक्रमण पुष्टि


जनकपुर – सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक दिपक कुमार मण्डल कोरोना संक्रमित भएका छन् । उनले आफ्नो सामाजिक संजाल मार्फत संक्रमणबारे सार्वजनिक गरेका हुन् ।

करिब सात महिनादेखि कोभिड-१९को क्षेत्रमा काम गर्दै-गर्दा  कोरोना पोजेटिभ भएको उनले लेखेका छन् । मण्डल राष्ट्रिय स्वास्थ्यकर्मी संघका सदस्य समेत रहेका छन् ।

उनले भने, ‘७ दिनभित्र मेरो प्रत्यक्ष सम्पर्कमा आएकाहरुलाई सतर्कता अपनाउन तथा पिसीआर परीक्षण गराउन आग्रह समेत गरेका हुन् ।’


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ