गृहपृष्ठ ∕ प्रदेश २ ∕ सप्तरीको तिलाठी कोयलाडी गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक मण्डलमा संक्रमण पुष्टि सप्तरीको तिलाठी कोयलाडी गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक मण्डलमा संक्रमण पुष्टि हेल्थ आवाज बुधबार, २०७७ असोज २१ गते, १५:१५ मा प्रकाशित जनकपुर – सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक दिपक कुमार मण्डल कोरोना संक्रमित भएका छन् । उनले आफ्नो सामाजिक संजाल मार्फत संक्रमणबारे सार्वजनिक गरेका हुन् । करिब सात महिनादेखि कोभिड-१९को क्षेत्रमा काम गर्दै-गर्दा कोरोना पोजेटिभ भएको उनले लेखेका छन् । मण्डल राष्ट्रिय स्वास्थ्यकर्मी संघका सदस्य समेत रहेका छन् । उनले भने, ‘७ दिनभित्र मेरो प्रत्यक्ष सम्पर्कमा आएकाहरुलाई सतर्कता अपनाउन तथा पिसीआर परीक्षण गराउन आग्रह समेत गरेका हुन् ।’ क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार भाडा नपाएको भन्दैं श्री हस्पिटलमा घरधनीले लगाए ताला नोबेललाई सरकारले तोकेको आवासीय भत्ता दिन राष्ट्रिय चिकित्सक संघको ध्यानाकर्षण पर्सामा भन्सार छली गरेर ल्याइएको १२ लाख बढीको औषधि बरामद स्वास्थ्य सेवासँगै पर्यटनः विराटनगर बन्दैंछ हेल्थ टुरिजम हब एक सय करोड लगानीमा मोरङमा ‘स्लाइन’ उत्पादन सुरू, विदेशी निर्भरता… मधेशको स्वास्थ्य तथा जनसंख्या सचिवमा डा. श्रवणकुमार धेरै पढिएका १ जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन ४ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार ५ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ६ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन ७ विदेशी औषधि कम्पनीको जिएमपी अडिटमा आर्थिक चलखेल भएको भन्दैं अख्तियारमा उजुरी Kalpana Craft ट्रेण्डिङ जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले एचएफएन १३ औं सम्मेलन १३ सेप्टेम्बरबाट न्युयोर्कमा हुँदै इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो असार मसान्तमा अगाडि बढाइएको विदेशी औषधि कम्पनीको जिएमपी अडिट प्रक्रियामा अर्थको लगाम मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न प्रधानमन्त्री ओलीको आग्रह नेपालमा किन अधिक महिलाहरू दन्त चिकित्सक बन्ने पेशा रोजिरहेका छन्? जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले एचएफएन १३ औं सम्मेलन १३ सेप्टेम्बरबाट न्युयोर्कमा हुँदै इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो असार मसान्तमा अगाडि बढाइएको विदेशी औषधि कम्पनीको जिएमपी अडिट प्रक्रियामा अर्थको लगाम मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न प्रधानमन्त्री ओलीको आग्रह नेपालमा किन अधिक महिलाहरू दन्त चिकित्सक बन्ने पेशा रोजिरहेका छन्?