२०७८ असार ९, बुधबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २कोरोनाबाट धनुषाका ४८ वर्षीय संक्रमित पुरुषको मृत्यु

कोरोनाबाट धनुषाका ४८ वर्षीय संक्रमित पुरुषको मृत्यु


काठमाडौँ – धनुषाका एक कोरोना संक्रमितको मृत्यु भएको छ। ४८ वर्षीय पुरुषको उपचारको क्रममा सोमबार बी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा  मृत्यु भएको प्रतिष्ठानका सह-प्रवक्ता डा. चुरामणी पोखरेलले जानकारी दिए।

उनका अनुसार दीर्घ रोगी रहेका सो .बिरामी ९गते अस्पताल भर्ना भएका थिए।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)