२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २विद्युत मिटर सट हुँदा सिरहा अस्पतालमा आगलागी

विद्युत मिटर सट हुँदा सिरहा अस्पतालमा आगलागी


धनुषा–सिरहा अस्पतालमा विद्युत मिटर सट भएर आगलागी भएको छ । सोमबार साँझ ६ बजे विद्युत मिटरमा ओभरलोड भएर सट आगो लागेको हो ।

अस्पतालमा उपचारत बिरामीहरु आगलागी भएपछि केहीबेर भागाभाग भएका थिए । अस्पतालका कर्मचारी र स्थानीयवासीको प्रयासमा आगो नियन्त्रणमा आएको थियो ।

सिरहा नगरपालिकाका वारुणयन्त्र अस्पतालको सानोे गेटका कारण अस्पताल भित्र प्रवेश गर्न सकेन । आगलागीबाट अस्पतालका विद्युत मिटर जलेको छ ।

अस्पताल भित्र रहेको विद्युत कनेक्सन बिग्रेको र अन्य थप क्षति नभएको अस्पतालले जनाएको छ ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ