गृहपृष्ठ ∕ प्रदेश २ ∕ लहानकी समाजसेवी कर्माचार्यको कोभिड–१९ संक्रमणबाट निधन लहानकी समाजसेवी कर्माचार्यको कोभिड–१९ संक्रमणबाट निधन हेल्थ आवाज शनिबार, २०७८ जेठ २२ गते, ११:४३ मा प्रकाशित धनुषा–सिरहाको लहान नगरपालिका–७ का समाजसेवी संगीता कर्माचार्यको कोभिड–१९ संक्रमणबाट निधन भएको छ । कोभिड–१९ संक्रमित उनको शनिबार झापाको विर्तामोडस्थित बीण्डसी हस्पिटलमा निधन भएको हो । उनको निधनले सिरहावासी दुःखी बनेका छन् । संगीताले श्रीमान् महेश चौधरीसँग मिलेर कोभिड–१९ को पहिलो लहरमा गरिएको लकडाउनका हजारौं प्रभावितलाई राहत बाँडेकी थिइन् । कैयौं गरिब दुःखीको चुल्हो बालेका उनको निधनले लहानलाई ठूलो क्षति पुगेको छ । उनको निधनले लहान नगरपालिका–७ लाई अपुरणीय क्षति पुगेको वडाध्यक्ष राकेश गुप्ताले बताए । उनी नेपाल महिला संघका केन्द्रीय सदस्य पनि थिइन् । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार केन्द्रीय सरकारी अस्पतालका ‘मेसु’ डा. एनामुल हक निजी अस्पतालका ‘म्यानेजर’ निजी हस्पिटलको ठगी धन्दा, २० हजारसम्म एम्बुलेन्स चालकलाई कमिसन दिएर… जानकी आँखा अस्पतालमा कर्मचारीमाथि दुर्व्यवहार, सात बुँदे माग राख्दैं आन्दोलन… मधेश प्रदेशमा ४ हजार २ सय ८७ एचआईभी प्रभावित बर्दिवास मेडिकल कलेज निर्माण प्रक्रियाले गति लिदैं आठौं तहकी होमियोप्याथी चिकित्सक साह विरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्धा… धेरै पढिएका १ Breaking: स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. लोहनीद्वारा राजीनामा २ महाराजगंज मेडिकल क्याम्पसका विद्यार्थी समुदाय स्वास्थ्य निरुपण कार्यक्रमका लागि नुवाकोटमा ३ केन्द्रीय सरकारी अस्पतालका ‘मेसु’ डा. एनामुल हक निजी अस्पतालका ‘म्यानेजर’ ४ कोशी अस्पतालको १५ कट्ठा जग्गा पहुँचवालाको आडमा वर्षौदेखि तीन संस्थाको कब्जामा ५ योग के हो ? यसका प्रकार र फाइदा ६ स्वास्थ्यका फाजिल कर्मचारी व्यवस्थापन कार्यविधी मन्त्रिपरिषदबाट स्वीकृत ७ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् Kalpana Craft ट्रेण्डिङ अधिकांशको अनुदान काटिदा पनि रातो किताबमै अनुदान तोकिने दुई महाशक्तिशाली संस्था Breaking: स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. लोहनीद्वारा राजीनामा स्वास्थ्य मन्त्रालयले सोध्यो निजी अस्पतालका म्यानेजर बनेका नारायणीका मेसु डा. हकलाई स्पष्टीकरण एचडिसिएस नमुना सामुदायिक अस्पतालमा निःशुल्क शिविर स्वास्थ्यका फाजिल कर्मचारी व्यवस्थापन कार्यविधी मन्त्रिपरिषदबाट स्वीकृत हुम्ला अस्पतालमा बिरामीको चाप बढेपछि औषधिको अभाव नर्मल डेलिभरी र शल्यक्रिया गरेर जन्मिएका बच्चामा के फरक हुन्छ ? स्वास्थ्यकर्मीको व्यवस्थापनका लागि स्वास्थ्यमन्त्री पौडेलको आठ बुँदे प्रस्ताव मन्त्रिपरिषदबाट स्वीकृत अधिकांशको अनुदान काटिदा पनि रातो किताबमै अनुदान तोकिने दुई महाशक्तिशाली संस्था Breaking: स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. लोहनीद्वारा राजीनामा स्वास्थ्य मन्त्रालयले सोध्यो निजी अस्पतालका म्यानेजर बनेका नारायणीका मेसु डा. हकलाई स्पष्टीकरण एचडिसिएस नमुना सामुदायिक अस्पतालमा निःशुल्क शिविर स्वास्थ्यका फाजिल कर्मचारी व्यवस्थापन कार्यविधी मन्त्रिपरिषदबाट स्वीकृत हुम्ला अस्पतालमा बिरामीको चाप बढेपछि औषधिको अभाव नर्मल डेलिभरी र शल्यक्रिया गरेर जन्मिएका बच्चामा के फरक हुन्छ ? स्वास्थ्यकर्मीको व्यवस्थापनका लागि स्वास्थ्यमन्त्री पौडेलको आठ बुँदे प्रस्ताव मन्त्रिपरिषदबाट स्वीकृत