गृहपृष्ठ ∕ प्रदेश २ ∕ लहानकी समाजसेवी कर्माचार्यको कोभिड–१९ संक्रमणबाट निधन लहानकी समाजसेवी कर्माचार्यको कोभिड–१९ संक्रमणबाट निधन हेल्थ आवाज शनिबार, २०७८ जेठ २२ गते, ११:४३ मा प्रकाशित धनुषा–सिरहाको लहान नगरपालिका–७ का समाजसेवी संगीता कर्माचार्यको कोभिड–१९ संक्रमणबाट निधन भएको छ । कोभिड–१९ संक्रमित उनको शनिबार झापाको विर्तामोडस्थित बीण्डसी हस्पिटलमा निधन भएको हो । उनको निधनले सिरहावासी दुःखी बनेका छन् । संगीताले श्रीमान् महेश चौधरीसँग मिलेर कोभिड–१९ को पहिलो लहरमा गरिएको लकडाउनका हजारौं प्रभावितलाई राहत बाँडेकी थिइन् । कैयौं गरिब दुःखीको चुल्हो बालेका उनको निधनले लहानलाई ठूलो क्षति पुगेको छ । उनको निधनले लहान नगरपालिका–७ लाई अपुरणीय क्षति पुगेको वडाध्यक्ष राकेश गुप्ताले बताए । उनी नेपाल महिला संघका केन्द्रीय सदस्य पनि थिइन् । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नोबेललाई सरकारले तोकेको आवासीय भत्ता दिन राष्ट्रिय चिकित्सक संघको ध्यानाकर्षण पर्सामा भन्सार छली गरेर ल्याइएको १२ लाख बढीको औषधि बरामद स्वास्थ्य सेवासँगै पर्यटनः विराटनगर बन्दैंछ हेल्थ टुरिजम हब एक सय करोड लगानीमा मोरङमा ‘स्लाइन’ उत्पादन सुरू, विदेशी निर्भरता… मधेशको स्वास्थ्य तथा जनसंख्या सचिवमा डा. श्रवणकुमार वीरगन्जमा भएको झडपका ४३ जना घाइतेको नारायणीमा उपचार, ४१ जना… धेरै पढिएका १ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन २ सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ पाँच हजार बढीको रक्तदानमा सघाइसकेकी युवापुस्ताकी ल्याब असिष्टेण्ट सुशना ५ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ६ भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? ७ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री Kalpana Craft ट्रेण्डिङ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान व्यवस्था गर्न बनेको विधेयक खारेज गर्न माग सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा माग सुनुवाइ नभएको भन्दै नोबेल मेडिकल कलेजका नर्सले दिए सामूहिक राजीनामा मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान व्यवस्था गर्न बनेको विधेयक खारेज गर्न माग सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा माग सुनुवाइ नभएको भन्दै नोबेल मेडिकल कलेजका नर्सले दिए सामूहिक राजीनामा