गृहपृष्ठ ∕ प्रदेश २ ∕ मन्त्री अरगरियाले दिए प्रादेशिक अस्पताललाई १ करोड बराबरको स्वास्थ्य सामाग्री मन्त्री अरगरियाले दिए प्रादेशिक अस्पताललाई १ करोड बराबरको स्वास्थ्य सामाग्री हेल्थ आवाज शुक्रबार, २०७८ असार ४ गते, ११:११ मा प्रकाशित धनुषा—संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री उमाशंकर अरगरियाले प्रादेशिक अस्पताल जनकपुरलाई एक करोड बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् । मन्त्री भएपछि स्वास्थ्य सामाग्री बोकेर पहिलो पटक गृहजिल्ला आइपुगेका मन्त्री अरगरियाले एक समारोहबीच स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् । मन्त्री अरगरियाले २ वटा भेन्टिलेटर, २ वटा अक्सिजन कन्सनट्रेटर, अक्सिमिटर, पीपीई, फेस शिल्ड, मास्कलगायत एक करोडको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको उनको सचिवालयले जनाएको छ । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नोबेललाई सरकारले तोकेको आवासीय भत्ता दिन राष्ट्रिय चिकित्सक संघको ध्यानाकर्षण पर्सामा भन्सार छली गरेर ल्याइएको १२ लाख बढीको औषधि बरामद स्वास्थ्य सेवासँगै पर्यटनः विराटनगर बन्दैंछ हेल्थ टुरिजम हब एक सय करोड लगानीमा मोरङमा ‘स्लाइन’ उत्पादन सुरू, विदेशी निर्भरता… मधेशको स्वास्थ्य तथा जनसंख्या सचिवमा डा. श्रवणकुमार वीरगन्जमा भएको झडपका ४३ जना घाइतेको नारायणीमा उपचार, ४१ जना… धेरै पढिएका १ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा ४ पाँच हजार बढीको रक्तदानमा सघाइसकेकी युवापुस्ताकी ल्याब असिष्टेण्ट सुशना ५ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ६ भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? ७ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री Kalpana Craft ट्रेण्डिङ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान व्यवस्था गर्न बनेको विधेयक खारेज गर्न माग मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा माग सुनुवाइ नभएको भन्दै नोबेल मेडिकल कलेजका नर्सले दिए सामूहिक राजीनामा मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान व्यवस्था गर्न बनेको विधेयक खारेज गर्न माग मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा माग सुनुवाइ नभएको भन्दै नोबेल मेडिकल कलेजका नर्सले दिए सामूहिक राजीनामा