२०७८ साउन ९, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २मन्त्री अरगरियाले दिए प्रादेशिक अस्पताललाई १ करोड बराबरको स्वास्थ्य सामाग्री

मन्त्री अरगरियाले दिए प्रादेशिक अस्पताललाई १ करोड बराबरको स्वास्थ्य सामाग्री


धनुषा—संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री उमाशंकर अरगरियाले प्रादेशिक अस्पताल जनकपुरलाई एक करोड बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् ।

मन्त्री भएपछि स्वास्थ्य सामाग्री बोकेर पहिलो पटक गृहजिल्ला आइपुगेका मन्त्री अरगरियाले एक समारोहबीच स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।

मन्त्री अरगरियाले २ वटा भेन्टिलेटर, २ वटा अक्सिजन कन्सनट्रेटर, अक्सिमिटर, पीपीई, फेस शिल्ड, मास्कलगायत एक करोडको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको उनको सचिवालयले जनाएको छ ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)