गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ १८ पुसदेखि त्रिशुली अस्पतालले विशेषज्ञ मनोचिकित्सक सेवा सुरु गर्ने १८ पुसदेखि त्रिशुली अस्पतालले विशेषज्ञ मनोचिकित्सक सेवा सुरु गर्ने हेल्थ आवाज शुक्रबार, २०७८ पुस १६ गते, १४:४० मा प्रकाशित त्रिशुली—नुवाकोटको त्रिशुलीस्थित त्रिशुली अस्पतालले विशेषज्ञ मनोचिकित्सक सेवा सुरु गर्ने भएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. दिपेन्द्र पाण्डेकाअनुसार अस्पतालले १८ पुसदेखि विशेषज्ञ मनोेचिकित्सक सेवा सुरु गर्न लागेको हो । कन्सल्ट्यान्ट मनोचिकित्सक डा. अनुशा मानन्धरले विरामीको स्वास्थ्य परीक्षण गर्नेछन् । अस्पतालमा हरेक दिन यो सेवा दिने डा. पाण्डेले बताए । उनकाअनुसार यो सेवाबाट मनोरोग भएका, आशंका गरिएका तथा जाँड, रक्सी दुर्व्यसनीलगायतकाले लाभ लिने सक्नेछन् । क्याटेगोरी : बाग्मती प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार भोटेकोशीका घाइतेको बागमती प्रदेशले निःशुल्क उपचार गर्ने पशुपति चौलागाई स्मृति अस्पतालमा जनशक्तिको अभावका कारण सेवा विस्तारमा समस्या जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म… १७ थान मोबाइलसहित चितवनमा २९ वर्षीय डाक्टर पक्राउ बागमती प्रदेशले माग्यो पाँचौ तहका २४८ जना विद्यालय नर्स जेष्ठ नागरिकहरूका लागि वरदान बन्दैं सामुदायिक स्वास्थ्य इकाई धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा ३ बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन ४ रसुवाको भोटेकोशी बाढी प्रभावितलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क उपचार गर्ने ५ रसुवा बाढी पीडितका लागि नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई ७५ लाख सहयोग ६ प्रा.डा. ज्ञवाली ५ वर्षसम्म भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार गर्ने ७ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया TFN ट्रेण्डिङ आईबीबीकी ब्यूटी कुमारी सर्राफद्वारा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई ५० लाखको चेक हस्तान्तरण राजविराज घटनामाथि छानविन गर्न दुई समिति, अस्पताल समेत आन्तरिक छानविन गर्दै न्याम्समा तीन र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त भ्रष्टाचारको आरोपपछि डब्लुएचओको क्षेत्रीय प्रमुखबाट साइमा वाजेदले दिइन् राजीनामा मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने वीरमा ७०४ नर्स र १८६ चिकित्सकको दरबन्दी थपियो, अन्य कुन पदमा कति ? सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा १०० जना नर्ससहित १५१ जनाका लागि आवेदन माग लर्ड बुद्ध एजुकेसन फाउन्डेसन परिसरमा ‘सञ्जीवनी वाई फ्रन्टलाइन’ स्वास्थ्य क्लिनिकको शुभारम्भ आईबीबीकी ब्यूटी कुमारी सर्राफद्वारा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई ५० लाखको चेक हस्तान्तरण राजविराज घटनामाथि छानविन गर्न दुई समिति, अस्पताल समेत आन्तरिक छानविन गर्दै न्याम्समा तीन र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार पदाधिकारी नियुक्त भ्रष्टाचारको आरोपपछि डब्लुएचओको क्षेत्रीय प्रमुखबाट साइमा वाजेदले दिइन् राजीनामा मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने वीरमा ७०४ नर्स र १८६ चिकित्सकको दरबन्दी थपियो, अन्य कुन पदमा कति ? सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा १०० जना नर्ससहित १५१ जनाका लागि आवेदन माग लर्ड बुद्ध एजुकेसन फाउन्डेसन परिसरमा ‘सञ्जीवनी वाई फ्रन्टलाइन’ स्वास्थ्य क्लिनिकको शुभारम्भ