गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ डोटी जिल्ला अस्पतालबाट दुई वटा फ्रिज चोरी डोटी जिल्ला अस्पतालबाट दुई वटा फ्रिज चोरी हेल्थ आवाज मंगलबार, २०७६ फागुन २० गते, १८:३५ मा प्रकाशित धनगढी—जिल्ला अस्पताल डोटीबाट फ्रिज चोरी भएको छ । स्वास्थ कार्यलयका लागि खरिद गरिएका दुई वटा फ्रिज चोरी भएको जिल्ला स्वास्थ कार्यालय डोटीले जनाएको छ । एआरटीको लागि किनिएको फ्रिज चोरी भएको हो । भदौ महिनामा आफू कार्यालय प्रमुख भएर आउँदा सबै सामानको लेखाजोखा गर्दा फार्मेसीको च्यानल गेटभित्र राखिएका फ्रिज सम्बन्धित ठाउँमा राख्नुका लागि गाडी लगेर जाँदा खोलमात्र भेटिएपछि खोजीका लागि जिल्ला प्रशासन कार्यालय डोटीमा उजुरी दिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा १०० जना नर्ससहित १५१… सुदूरपश्चिमका चार प्रादेशिक अस्पताल अब विश्वविद्यालयका शिक्षण अस्पताल सुदूरपश्चिमका चार प्रादेशिक अस्पताललाई विश्वविद्यालयले शिक्षण अस्पतालका रुपमा प्रयोग गर्ने सुदूरपश्चिमका ६ प्रादेशिक अस्पतालमध्ये एक अस्पतालले दोब्बरले बढायो ओपीडी र… प्रा.डा. गोविन्द केसीद्वारा धनगढीमा २४ औं अनशन सुरु गेटा अस्पताल विश्वविद्यालयलाई हस्तान्तरण गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र धेरै पढिएका १ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? २ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह ३ ‘शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ ४ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली ७ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं TFN ट्रेण्डिङ पाचन प्रक्रिया सुधार गर्ने योगासन तिघ्राको बोसोबाट छुटकारा पाउन सकिने योगासन दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली डा. रूपक घिमिरेले आफ्नै टाउकोमा दोस्रो पटक कपाल प्रत्यारोपण गराए चिकित्सा शिक्षामा बढ्यो ४१८ सिट : गेटालाई एबीबीएसमा ५० सिट चिसो मौसममा नाकको समस्याबाट छुटकारा पाउने योगासन रगतको कमी हुन नदिन गर्नुहोस् यी योग अभ्यास आँखाको दृष्टिका लागि फाइदाजनक योगासन पाचन प्रक्रिया सुधार गर्ने योगासन तिघ्राको बोसोबाट छुटकारा पाउन सकिने योगासन दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली डा. रूपक घिमिरेले आफ्नै टाउकोमा दोस्रो पटक कपाल प्रत्यारोपण गराए चिकित्सा शिक्षामा बढ्यो ४१८ सिट : गेटालाई एबीबीएसमा ५० सिट चिसो मौसममा नाकको समस्याबाट छुटकारा पाउने योगासन रगतको कमी हुन नदिन गर्नुहोस् यी योग अभ्यास आँखाको दृष्टिका लागि फाइदाजनक योगासन