२०८१ असार ४, सोमबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशकञ्चनपुरको भीमदत्त नगरपालिकाद्वारा एक सय शैय्याको क्वारेन्टाईन स्थापना

कञ्चनपुरको भीमदत्त नगरपालिकाद्वारा एक सय शैय्याको क्वारेन्टाईन स्थापना


कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिकाले एक सय शैयाको क्वारेन्टाईन स्थापना गरेको छ। भीमदत्तको वडा नम्बर ४ मा रहेको सामुदायिक हेल्थ ईन्सीच्युटमा एक सय शैयाको क्वारेन्टाईन स्थापना गरिएको हो।

भीमदत्त नगरपालिकाका मेयर सुुरेन्द्रबहादुर विष्टले नेपाली सेना, सशस्त्र प्रहरीको सहयोगमा क्वारेन्टाईन स्थापना गरिएको जानकारी दिए।

कुनै व्यक्तिमा कोरोनाको संक्रमण भए तत्काल उद्दार गरी क्वारेन्टाईन राखिने मेयर विष्टले बताए।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ