२०८१ असार ८, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशधनगढीमा ४० शैय्याको आइसोलेसन वार्ड स्थापना

धनगढीमा ४० शैय्याको आइसोलेसन वार्ड स्थापना


धनगढी-कोभिड—१९ को फैलिदो संक्रमणलाई मध्यनजर गर्दै धनगढीमा ४० शैय्याको आइसोलेसन वार्ड स्थापना गरिएको छ ।

धनगढीस्थित कभर्ड हलभित्र ४० शैय्याको आइसोलेसन वार्ड स्थापना गरिएको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताए ।

धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले कोरोनोका संक्रमण भित्रिन नदिन र भित्रिएको अवस्थामा त्यसको सामनाका लागि आवश्यक तयारी गरिएको बताए ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ