२०८३ कात्तिक १, शनिबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ सेती प्रादेशिक अस्पतालमा उपचारत कोरोना संक्रमित महिलाको मृत्यु

सेती प्रादेशिक अस्पतालमा उपचारत कोरोना संक्रमित महिलाको मृत्यु


धनगढी– सेती प्रादेशिक अस्पतालमा उपचारत कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ७ की ७५ वर्षीया महिलाको मृत्यु भएको हो ।

कार्तिक २९ गतेबाट सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालको भेन्टिलेटरमा उनको उपचार थालिएको थियो । उनको शुक्रबार बिहान १० बजेर २५ मिनेटमा मृत्यु भएको सेती अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ