गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ एनआरएनएद्वारा रेडक्रस सोसाइटी कैलालीलाई ‘मोबाइल ब्लड बैंक बस’ हस्तान्तरण एनआरएनएद्वारा रेडक्रस सोसाइटी कैलालीलाई ‘मोबाइल ब्लड बैंक बस’ हस्तान्तरण हेल्थ आवाज मंगलबार, २०७८ माघ ४ गते, १०:२२ मा प्रकाशित धनगढी—गैरआवासीय नेपाली संघ (एनआरएनए)ले ‘मोबाइल ब्लड बैंक बस’ नेपाल रेडक्रस सोसाइटी कैलालीलाई हस्तान्तरण गरेको छ । सोमबार एक कार्यक्रमकाबीच ब्लड बैंक बस हस्तान्तरण गरिएको हो । मोबाइल ब्लड बैंक बस एनआरएनए अध्यक्ष कुमार पन्तले धनगढी उपमहानगरपालिकाका मेयर नृप वडमार्फत कैलाली रेडक्रस अध्यक्ष उत्तम जोशीलाई आज हस्तान्तरण गरेका हुन् । मोबाइल ब्लड बस सुदूरपश्चिमका सबै जिल्लाहरूमा आवश्यकताअनुसार सञ्चालन गरिनेछ । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सिनेटद्वारा चिकित्सा शिक्षा अध्ययनको… सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सिनेट बैठक पहिलो पटक… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयद्वारा शैक्षिक कार्यक्रम सञ्चालनका लागि… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले माग्यो २६ प्राध्यापक र… धेरै पढिएका १ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त २ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ३ कानुन विपरित औषधिको मुल्यवृद्धि गरेका औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल मन्त्रालय तानिए ४ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक आन्दोलित, पठनपाठन प्रभावित ५ आर्या न्यूरोमा जटिल ब्रेन ट्युमरको सफल उपचार, गंगाशेरले पाए ‘नयाँ जीवन’ ६ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? ७ १ अर्ब बढी लगानीमा खुल्यो ‘एलेक्सा लाइफ साइन्सेज’, अन्तर्राष्ट्रिय मापदण्डको सलाइन अब स्वदेशमै उत्पादन TFN ट्रेण्डिङ शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट स्तन क्यान्सरका ५ कारण, कसरी बच्ने यसबाट ? पेटलाई असर गर्ने इरिटेबल बोवेल सिन्ड्रोम (IBS) के हो ? यस्ता देखिन्छन् लक्षण अभियन्ताका नाममा ज्यान मार्ने धम्की दिइएको भन्दैं कर्णाली प्रतिष्ठानका चिकित्सक र कर्मचारी मागे सुरक्षा प्रत्याभूति समयमा निर्माण भएनन् जुम्लाका दुई ग्रामीण अस्पताल नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ‘सस्तोको निहुँमा इम्प्लान्टको क्वालिटीमा कम्प्रोमाइज गर्न सकिदैन्’ काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडको एक वर्षको कारोबार २ अर्ब ४७ करोड शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट स्तन क्यान्सरका ५ कारण, कसरी बच्ने यसबाट ? पेटलाई असर गर्ने इरिटेबल बोवेल सिन्ड्रोम (IBS) के हो ? यस्ता देखिन्छन् लक्षण अभियन्ताका नाममा ज्यान मार्ने धम्की दिइएको भन्दैं कर्णाली प्रतिष्ठानका चिकित्सक र कर्मचारी मागे सुरक्षा प्रत्याभूति समयमा निर्माण भएनन् जुम्लाका दुई ग्रामीण अस्पताल नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ‘सस्तोको निहुँमा इम्प्लान्टको क्वालिटीमा कम्प्रोमाइज गर्न सकिदैन्’ काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडको एक वर्षको कारोबार २ अर्ब ४७ करोड