२०८१ जेठ ३१, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशएनआरएनएद्वारा रेडक्रस सोसाइटी कैलालीलाई ‘मोबाइल ब्लड बैंक बस’ हस्तान्तरण

एनआरएनएद्वारा रेडक्रस सोसाइटी कैलालीलाई ‘मोबाइल ब्लड बैंक बस’ हस्तान्तरण


धनगढी—गैरआवासीय नेपाली संघ (एनआरएनए)ले ‘मोबाइल ब्लड बैंक बस’ नेपाल रेडक्रस सोसाइटी कैलालीलाई हस्तान्तरण गरेको छ । सोमबार एक कार्यक्रमकाबीच ब्लड बैंक बस हस्तान्तरण गरिएको हो ।

मोबाइल ब्लड बैंक बस एनआरएनए अध्यक्ष कुमार पन्तले धनगढी उपमहानगरपालिकाका मेयर नृप वडमार्फत कैलाली रेडक्रस अध्यक्ष उत्तम जोशीलाई आज हस्तान्तरण गरेका हुन् ।

मोबाइल ब्लड बस सुदूरपश्चिमका सबै जिल्लाहरूमा आवश्यकताअनुसार सञ्चालन गरिनेछ ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ