गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ डडेल्धुरामा यसै वर्षदेखि चिकित्सा संकायको अध्यापन सुरु गरिने : प्रधानमन्त्री देउवा डडेल्धुरामा यसै वर्षदेखि चिकित्सा संकायको अध्यापन सुरु गरिने : प्रधानमन्त्री देउवा हेल्थ आवाज शुक्रबार, २०७९ असार ३ गते, १७:२१ मा प्रकाशित धनगढी – प्रधानमन्त्री शेर बहादुर देउवाले डडेल्धुरामा यहि वर्षदेखि चिकित्सा संकायको अध्यापन सुरु गर्ने तयारी भएको बताए। सुदूरपश्चिम विश्व विद्यालयको दिक्षान्त समारोहमा बोल्दै कुलपति समेत रहेका देउवाले उक्त अभिव्यक्ति दिएका हुन् । डडेल्धुरामा मेडिकल कलेज स्थापना गर्न सम्भाव्यता अध्ययन तथा गुरु योजना निर्माण गर्ने कार्य अघि बढाइने छ, ‘प्रधानमन्त्री देउवाले भने । उक्त विश्वविद्यालयलाई मेडिकल कलेज संचालन गर्न आवश्यक बजेट समेत विनियोजन भइसकेको उनले जानकारी दिए । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा १०० जना नर्ससहित १५१… सुदूरपश्चिमका चार प्रादेशिक अस्पताल अब विश्वविद्यालयका शिक्षण अस्पताल सुदूरपश्चिमका चार प्रादेशिक अस्पताललाई विश्वविद्यालयले शिक्षण अस्पतालका रुपमा प्रयोग गर्ने सुदूरपश्चिमका ६ प्रादेशिक अस्पतालमध्ये एक अस्पतालले दोब्बरले बढायो ओपीडी र… प्रा.डा. गोविन्द केसीद्वारा धनगढीमा २४ औं अनशन सुरु गेटा अस्पताल विश्वविद्यालयलाई हस्तान्तरण गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र धेरै पढिएका १ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा २ एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता ३ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ भेरी अस्पताल विकास समितिको अध्यक्षमा सिग्देल, डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा पाण्डे ६ अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? ७ कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ TFN ट्रेण्डिङ जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह स्वास्थ्यवर्धक घ्युकुमारी सेवनका फाईदाहरु प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय मस्तिष्कका रहस्य उजागर गर्ने अनुसन्धानका लागि तीन वैज्ञानिकलाई नोबेल पुरस्कार औषधिको उपलब्धता र गुणस्तर सुनिश्चित गर्न सबै पक्षसँग सहकार्य गर्न तयार छौं : महानिर्देशक भट्टराई नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम, १०० भन्दा बढी बिरामी तथा सर्भाइभरको सहभागिता जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह स्वास्थ्यवर्धक घ्युकुमारी सेवनका फाईदाहरु प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय मस्तिष्कका रहस्य उजागर गर्ने अनुसन्धानका लागि तीन वैज्ञानिकलाई नोबेल पुरस्कार औषधिको उपलब्धता र गुणस्तर सुनिश्चित गर्न सबै पक्षसँग सहकार्य गर्न तयार छौं : महानिर्देशक भट्टराई नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम, १०० भन्दा बढी बिरामी तथा सर्भाइभरको सहभागिता