२०८३ कात्तिक १, शनिबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ प्रादेशिक आयुर्वेदिक चिकित्सालय व्यवस्थापन समिति अध्यक्षमा विष्ट

प्रादेशिक आयुर्वेदिक चिकित्सालय व्यवस्थापन समिति अध्यक्षमा विष्ट


धनगढी—सुदूरपश्चिम प्रादेशिक आयुर्वेदिक चिकित्सालय व्यवस्थापन समितिको अध्यक्षमा नरेशबहादुर विष्ट नियुक्त भएका छन् ।

३० भदौंमा प्रदेश मन्त्रिपरिषद्को बैठकले विष्टलाई व्यवस्थापन समिति अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो ।

बिहीबार विष्टलाई सुदूरपश्चिम सरकारको सामाजिक विकास मन्त्रालयले अध्यक्षमा नियुक्त गरिएको पत्र दिएको हो ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ