गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ बाजुरामा भाइरल ज्वरोका कारण एक जनाको मृत्यु बाजुरामा भाइरल ज्वरोका कारण एक जनाको मृत्यु हेल्थ आवाज बुधबार, २०७६ माघ २२ गते, ११:४३ मा प्रकाशित धनगढी – बाजुरामा भाइरल ज्वरोका कारण एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको स्वामी कार्तिक खापर गाउँपालिका– १ का ५५ वर्षीया मिमा कडाराको मंगलवार साँझ मृत्यु भएको हो । भाइरल ज्वरोका कारण २ सय १५ जनाभन्दा बढी बिरामी भएका छन्। सिंगो गाउँ नै बिरामी पर्न थालेपछि स्वास्थ्यकर्मीलाई उपचार गर्न समस्या भइरहेको छ। एक साता यता बिरामीको संख्यामा वृद्धि हुँदै गएको साप्पटा स्वास्थ्य चौकीका इञ्चार्ज विर्ज विकले बताए। क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सेती अस्पतालमा शल्यक्रियाको गर्दा नवजात शिशुको मृत्यु धनगढी बजारमा भीषण आगलागी, अस्पतालसहित ८ वटा पसलमा क्षति गेटामा अस्पताल सञ्चालन, पहिलो दिनमा १८ बिरामीले लिए सेवा गेटा अस्पताल भोलिबाट संचालनमा आउने, स्वास्थ्यकर्मीको २६ जनाको टोलीले सेवा… दुर्गममा विशेषज्ञ सेवा दिन्छु भन्ने चिकित्सकलाई जबरजस्ती काठमाडौं तानियो अख्तियारले माग्यो कार्यन्वयन नै नभएको कार्यक्रमको कागजपत्र धेरै पढिएका १ नेपालमा दोस्रो पटक मनाइयो अकुपञ्चर दिवस २ केन्द्रीय कारागारमा नसर्ने र मानसिक रोग रोकथाम सम्बन्धी कार्यक्रम ३ बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु ४ बीएस्सी नर्सिङकी इन्ट्रान्स टपर श्रद्धा ५ दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर ६ ठूला सरकारी अस्पतालमा नर्सिङ, पारामेडिक्स र एमबीबीएस पढाउन स्वास्थ्य मन्त्रालयको प्रस्ताव ७ शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ ट्रेण्डिङ बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु रक्तसञ्चार प्रक्रियालाई सन्तुलन राख्ने योगासन सुत्केरीको मृत्युपछि आम्दा अस्पतालका मेसु डा. बस्यालमाथि प्रहरीकै अगाडि निर्घात कुटपिट दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर न्युरो सर्जन समाजको अध्यक्षमा डा. यमबहादुर रोका काठमाडौं महानगरमा अब जनस्वास्थ्यमा हानी पुर्याउने सुर्तीजन्य बस्तु बिक्री गर्न नपाइने एकीकृत जनस्वास्थ्य अभियानबाट नौ सय जनाले पाए उपचार बीएस्सी नर्सिङकी इन्ट्रान्स टपर श्रद्धा बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु रक्तसञ्चार प्रक्रियालाई सन्तुलन राख्ने योगासन सुत्केरीको मृत्युपछि आम्दा अस्पतालका मेसु डा. बस्यालमाथि प्रहरीकै अगाडि निर्घात कुटपिट दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर न्युरो सर्जन समाजको अध्यक्षमा डा. यमबहादुर रोका काठमाडौं महानगरमा अब जनस्वास्थ्यमा हानी पुर्याउने सुर्तीजन्य बस्तु बिक्री गर्न नपाइने एकीकृत जनस्वास्थ्य अभियानबाट नौ सय जनाले पाए उपचार बीएस्सी नर्सिङकी इन्ट्रान्स टपर श्रद्धा