२०८१ साउन ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशबाजुरामा भाइरल ज्वरोका कारण एक जनाको मृत्यु

बाजुरामा भाइरल ज्वरोका कारण एक जनाको मृत्यु


धनगढी – बाजुरामा भाइरल ज्वरोका कारण एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको स्वामी कार्तिक खापर गाउँपालिका– १ का ५५ वर्षीया मिमा कडाराको मंगलवार साँझ मृत्यु भएको हो ।

भाइरल ज्वरोका कारण २ सय १५ जनाभन्दा बढी बिरामी भएका छन्।

सिंगो गाउँ नै बिरामी पर्न थालेपछि स्वास्थ्यकर्मीलाई उपचार गर्न समस्या भइरहेको छ। एक साता यता बिरामीको संख्यामा वृद्धि हुँदै गएको साप्पटा स्वास्थ्य चौकीका इञ्चार्ज विर्ज विकले बताए।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ