गृहपृष्ठ ∕ प्रदेश २ ∕ आवागमन नियन्त्रण गर्न वीरगन्जमा शनिबार देखि अनिश्चितकालिन निषेधाज्ञा आवागमन नियन्त्रण गर्न वीरगन्जमा शनिबार देखि अनिश्चितकालिन निषेधाज्ञा हेल्थ आवाज शुक्रबार, २०७७ साउन ९ गते, १८:३० मा प्रकाशित जनकपुर -वीरगन्जमा अत्यावश्यक सेवा वाहेक भोलि अर्थात साउन १० गते भोलि देखि विहान ५ वजेदेखि लागु हुने गरी अनिश्चितकालका लागि निषेधाज्ञा जारी गर्ने निर्णय भएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको वृहत सर्वपक्षीय बैठकले यस्तो निर्णय गरेको हो । कोरोना भाइरसको संक्रमण समुदायस्तरमा देखिन थालेपछि स्थानीय प्रशासनले राजनीतिक दल व्यवसायी सहितको सर्वपक्षीय बैठक राखेर निषेधाज्ञाको निर्णय लिएको हो । कोरोना भाइरसको संक्रमणलाई रोक्नका लागि मानिसहरुको आवागमन र घुमफिर नियन्त्रण गर्न पर्छ । योसँगै परीक्षणको दायरा बढाएर संक्रमीतहरुलाई समाजबाट अलग राख्न सक्नु पर्छ । यसो गर्न स्थानीय प्रशासन र स्थानीय सरकारले आम नागरिकलाई सहयोग गर्नका लागि अपिल समेत गरेको छ । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मधेश प्रतिष्ठान अस्पताल कर्मचारी युनियनमा डा. ठाकुरको अध्यक्षतामा नयाँ कार्यसमिति वीरगन्जमा हैजाका बिरामीको चाप तुलनात्मक रुपमा घट्दो, संक्रमणको स्रोत अझै… वीरगञ्जमा हैजा महामारी, अस्पतालमा भुँइमै उपचार गरिदैं नारायणी अस्पतालमा स्तन क्यान्सर परीक्षण र बाँझोपन उपचार सेवा सुरु भाडा नपाएको भन्दैं श्री हस्पिटलमा घरधनीले लगाए ताला नोबेललाई सरकारले तोकेको आवासीय भत्ता दिन राष्ट्रिय चिकित्सक संघको ध्यानाकर्षण धेरै पढिएका १ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा २ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ३ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ ४ विवादित बनेपछि रोकियो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार नियुक्ति ५ क्यान्सरको उपचारमा आधुनिक चिकित्सा पद्धति ६ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ७ स्पाइन र अर्थोका अब्बल सर्जन डा. प्रशान्त Kalpana Craft ट्रेण्डिङ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा स्वास्थ्य मन्त्रालय नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को नयाँ पाँच तले भवनबाट सञ्चालन हुने एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो ख्याल पुर्याऔं किशोर-किशोरीको मानसिक स्वास्थ्यमा नाकबाट रगत किन बग्छ ? यसबाट हुनसक्ने गम्भीर अवस्थाबाट कसरी जोगिने ? नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा स्वास्थ्य मन्त्रालय नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को नयाँ पाँच तले भवनबाट सञ्चालन हुने एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो ख्याल पुर्याऔं किशोर-किशोरीको मानसिक स्वास्थ्यमा नाकबाट रगत किन बग्छ ? यसबाट हुनसक्ने गम्भीर अवस्थाबाट कसरी जोगिने ?