गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ सुदूरपश्चिम प्रदेश : कोभिड–१९ संक्रमितको संख्या ४ हजार ६ सय ९१ पुग्यो सुदूरपश्चिम प्रदेश : कोभिड–१९ संक्रमितको संख्या ४ हजार ६ सय ९१ पुग्यो पदमराज भट्ट बुधबार, २०७७ साउन २१ गते, ११:०१ मा प्रकाशित काठमाडौं – सुदूरपश्चिम प्रदेशमा झण्डै ३६ हजार आठ सय बढिको कोरोना परीक्षण गर्दा चार हजार ६ सय ९१ मा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामार्फत १७ हजार आठ सय, राष्ट्रिय जनस्वास्थ्य प्रयोशागाला र काठमाडौँमा रहेका अन्य प्रयोशागालबाट १५ हजार सात सय र डडेल्धुरा प्रयोशागाला मार्फत दुई हजार ३ हजार जनाको कोरोना परीक्षण गरिएको हो । सुदुरपश्चिम प्रदेशमा संक्रमित मध्ये १ हजार ३ सय ९१ सक्रिय केस रहेको र मंगलबारसम्म ३ हजार २ सय ९१ डिस्चार्ज भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ। सुदुरपश्चिम प्रदेश भारत तथा तेश्रो मुलकबाट आएका ४ सय २९ महिला र एक हजार ८९ पुरुष गरी एक हजार ५ सय १८ जना क्वारेन्टाइनमा बसिरहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । हालसम्म सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणको कारण ९ जनाको मृत्यु भएको छ । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सिंहदरबार वैद्यखाना र प्रादेशिक आयुर्वेद चिकित्सालयबीच आयुर्वेद औषधीहरू खरिद–बिक्री सम्झौता गेटा अस्पतालमा ल्याप्रोस्कोपीक सर्जरी सेवा सुरू स्वास्थ्य जनचेतनाका लागि सुदूरपश्चिमका तीन जिल्ला नाटक मञ्चन हुँदैं नेपाल मेडिकल काउन्सिलको निर्वाचन : सेती प्रादेशिक अस्पतालमा २ सय… एनएमए निर्वाचन : सुदूरपश्चिममा सर्वसम्मत बनाउने एक महिनादेखिको प्रयास असफल गेटा अस्पतालले माग्यो १५ जना स्टाफ नर्स धेरै पढिएका १ व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर २ नेपाल चिकित्सक संघको निर्वाचनः डा. मंगल प्यानलको घोषणा ३ रास्वापाको समानुपातिक उम्मेदवार बन्न चिकित्सकहरु समेत प्रतिस्पर्धामा ४ मेडिकल काउन्सिल सदस्य उम्मेदवार डा. सरस्वती भट्टराईका पाँच सुधारका योजना ५ नेपाल मेडिकल काउन्सिल मतगणना अपडेटः ५६०० मतगणना हुँदा कसले कति पाए ? ६ नेपाल चिकित्सक संघ निर्वाचनः डा. बद्री रिजालको प्यानल घोषणा ७ नेपाल मेडिकल काउन्सिल निर्वाचनः चार ठाउँमा मतगणना सुरु TFN ट्रेण्डिङ सुस्मा कोइराला मेमोरियल अस्पतालका चिकित्सक, नर्स र कर्मचारीले दुई महिनादेखि पाएनन् तलब डा. शेरबहादुर पुनको सल्लाहः कसरी बच्ने जाडोमा देखिने पाँच स्वास्थ्य समस्याबाट गेटा अस्पतालमा ल्याप्रोस्कोपीक सर्जरी सेवा सुरू ख्याल पुर्याऔं किशोर-किशोरीको मानसिक स्वास्थ्यमा मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन तिलगंगा सर्जिकल आँखा केन्द्र चापागाउँ दोस्रो वर्षमा सुस्मा कोइराला मेमोरियल अस्पतालका चिकित्सक, नर्स र कर्मचारीले दुई महिनादेखि पाएनन् तलब डा. शेरबहादुर पुनको सल्लाहः कसरी बच्ने जाडोमा देखिने पाँच स्वास्थ्य समस्याबाट गेटा अस्पतालमा ल्याप्रोस्कोपीक सर्जरी सेवा सुरू ख्याल पुर्याऔं किशोर-किशोरीको मानसिक स्वास्थ्यमा मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन तिलगंगा सर्जिकल आँखा केन्द्र चापागाउँ दोस्रो वर्षमा