गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ सुदूरपश्चिम प्रदेश : कोभिड–१९ संक्रमितको संख्या ४ हजार ६ सय ९१ पुग्यो सुदूरपश्चिम प्रदेश : कोभिड–१९ संक्रमितको संख्या ४ हजार ६ सय ९१ पुग्यो पदमराज भट्ट बुधबार, २०७७ साउन २१ गते, ११:०१ मा प्रकाशित काठमाडौं – सुदूरपश्चिम प्रदेशमा झण्डै ३६ हजार आठ सय बढिको कोरोना परीक्षण गर्दा चार हजार ६ सय ९१ मा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामार्फत १७ हजार आठ सय, राष्ट्रिय जनस्वास्थ्य प्रयोशागाला र काठमाडौँमा रहेका अन्य प्रयोशागालबाट १५ हजार सात सय र डडेल्धुरा प्रयोशागाला मार्फत दुई हजार ३ हजार जनाको कोरोना परीक्षण गरिएको हो । सुदुरपश्चिम प्रदेशमा संक्रमित मध्ये १ हजार ३ सय ९१ सक्रिय केस रहेको र मंगलबारसम्म ३ हजार २ सय ९१ डिस्चार्ज भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ। सुदुरपश्चिम प्रदेश भारत तथा तेश्रो मुलकबाट आएका ४ सय २९ महिला र एक हजार ८९ पुरुष गरी एक हजार ५ सय १८ जना क्वारेन्टाइनमा बसिरहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । हालसम्म सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणको कारण ९ जनाको मृत्यु भएको छ । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार टीकापुर अस्पतालका प्रयोगशाला इन्चार्ज बजगाईमाथि कुटपिट (भिडियोसहित) सुदूरपश्चिममा पोषण सुधारको विशेष अनुदान लगातार दोस्रो वर्ष पनि फ्रिज शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार छनोट… अध्यादेशबाट नियुक्ति खारेजः शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको गतिमा… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सिनेटद्वारा चिकित्सा शिक्षा अध्ययनको… सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका… धेरै पढिएका १ चिकित्सक उत्पादनमा नेपालको फड्को, पलायनले राज्यलाई अर्बौ नोक्सान २ हार्मोनिक उपकरणबाट कोशी अस्पतालमा सफल पित्तथैली शल्यक्रिया* ३ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ४ युवापुस्ताकी अब्बल पेडियाट्रिक इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. रोमिला ५ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ६ नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन ७ जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल TFN ट्रेण्डिङ गेटा अस्पतालको नयाँ गाडीमा स्वास्थ्य सचिव डा. देवकोटा सरर... प्रथम प्याथालोजी ल्याबले तिहारसम्म किड्नी बायोस्पी जाँच निःशुल्क गर्ने जीवनसँग योग जोड्ने समय, शरीरका अंग सक्रिय पार्ने ७ आसन किन हुन्छ निमोनिया ? कसरी बच्न सकिन्छ ? पिजीमा १६८९ सिट निर्धारण, कुन कलेजलाई कति ? ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिले लिए सपथ योग के हो ? यसका प्रकार र फाइदा विपीमा आएका बिरामी निजी अस्पताल पठाएर कमिसन लिने १२ जना पक्राउ गेटा अस्पतालको नयाँ गाडीमा स्वास्थ्य सचिव डा. देवकोटा सरर... प्रथम प्याथालोजी ल्याबले तिहारसम्म किड्नी बायोस्पी जाँच निःशुल्क गर्ने जीवनसँग योग जोड्ने समय, शरीरका अंग सक्रिय पार्ने ७ आसन किन हुन्छ निमोनिया ? कसरी बच्न सकिन्छ ? पिजीमा १६८९ सिट निर्धारण, कुन कलेजलाई कति ? ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिले लिए सपथ योग के हो ? यसका प्रकार र फाइदा विपीमा आएका बिरामी निजी अस्पताल पठाएर कमिसन लिने १२ जना पक्राउ